
प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकनमा देशभरका प्रहरी अधिकृतमध्ये उत्कृष्ट स्थान हासिल गर्न सफल भएकी छन् । भौगोलिक रूपमा दुर्गम, चुनौतीपूर्ण तथा संवेदनशील जिल्ला बाजुरामा नेतृत्व सम्हाल्दै उनले देखाएको व्यावसायिक दक्षता, परिणाममुखी कार्यशैली र जनउत्तरदायी प्रहरी सेवाको उच्च मूल्यांकन भएको हो। डीएसपी बोहराको नेतृत्वमा जिल्ला प्रहरी […]

अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका-९ सेलागाडमा १६ घरधुरी प्रभावित भएका छन्। तीमध्ये ३ घरधुरी उच्च जोखिममा परेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा सडक समेत अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश शाहीका अनुसार शुक्रवार बिहान करिब ४ः३५ बजे सेलागाड क्षेत्रमा माथिबाट आएको बाढी-पहिरोले नदी थुनिएपछि […]
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking Newsकार्यसम्पादनमा देशमै उत्कृष्ट बनिन् बाजुराकी डीएसपी बोहरा
Breaking Newsबाजुरामा बाढीपहिराेबाट १६ घरधुरी प्रभावित, ३ घरधुरी उच्च जोखिममा
Breaking Newsआज साउने सङ्क्रान्ति पर्व
Breaking Newsराज्यसँग नागरिकको अन्तिम प्रश्न : त्रास कि जवाफ ?


प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको
