होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु
Breaking News

बाजुरामा १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु

बाजुरामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” नारासहित मार्तडीमा प्रतियोगिता आयोजना गरिएको हो।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बडीमालिका नगरपालिकाको सह–आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका छन्।

विज्ञापन

मालिका माध्यमिक विद्यालय, मार्तडीमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ८ स्थानीय तह सहभागी छन् भने त्रिवेणी नगरपालिका सहभागी छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै