होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • असोजबाट ‘कमेडी च्याम्पियन सिजन–२’
मनोरञ्जन

असोजबाट ‘कमेडी च्याम्पियन सिजन–२’

  • नागरिक रैबार
YouTube Video Preview

काठमाडौं । लकडाउनको कारण रोकिएको कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अब शुरु हुने भएको छ । नयाँ सिजन असोजबाट शुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।

विशाल भण्डारीको निर्देशन रहेको यो शोको अहिले प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ ।

यो शोको निर्णायकमा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माले नै निरन्तरता पाउने भएका छन् । शोको पहिलो सिजमा हिमेश पन्त विजयी भएका थिए भने सुमन कोइराला र खड्गबहादुर पुन क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार