होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पत्रकार शाहीको अभिनयमा म्युजिक भिडियो सार्वजनिक
मनोरञ्जन

पत्रकार शाहीको अभिनयमा म्युजिक भिडियो सार्वजनिक

  • नागरिक रैबार
YouTube Video Preview

 बैसाख ५ काठमाण्डौं। बाजुराका पत्रकार अनिल शाहीद्धारा अभिनित लोक दोहोरी गित संधै मनपेट खोल्ने गर्या भा को म्युजिक भिडियो आइतवार सार्वजनिक गरिएको छ ।

काठमाण्डौंमा एक सामान्य कार्यक्रमका विच जय मष्टा मिडिया युटुव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गायक प्रभुराज पाण्डे र गायीका माया पाख्रिनको आवाजमा रहेको भिडियोमा पत्रकार अनिल शाही र कलाकार आशा थापाले अभिनय गरेका छन । कृष्ण मल्ल ठकुरीले रचना गरेको सो गितमा पत्रकार शाहीले प्रमुख भूमिकामा अभिनय गरेका हुन ।

नारायण दत्त उपाध्यायले निर्देशन गरेको सो म्युजिक भिडियोको आइतवार सार्वजनिक गरिएको महेश शाहीले जानकारी दिएका छन । बाजुराबाट पत्रकारीतामा कलम चलाउदै आएका पत्रकार शाहीले विद्यालय जीवनकाल देखि नै कलाकारीता क्षेत्रमा रुची राख्ने राख्ने गरेको सो समयमा थुप्रै गित गाएर प्रथम भएको सम्झदै त्यति बेलाको दुख विसाउने चौतारीका रुपमा कलाकारीता रहेको सुनाएको सुनाए ।

विज्ञापन

आफु सानो हुदा आफ्ना बुवाको निधन भए पछि गित गाउने गरेको सम्झदै पत्रकार शाहीले पत्रकारीता पेशामा आर्कषित हुनुको प्रमुख कारण नै कलाकारिता भएको बताए । उनले रेडियोमा गित सुन्न र गाउन पाइने भएकै कारण आफू त्यस तर्फ लागेको र अहिले बाजुराको कोल्टीमा रेडियो बुढीनन्दा सञ्चालन गरिरहेको बताएका छन । वाल्यकाल देखि नै कलाकारीता तर्फको लगावकै कारण यो म्युजिक भिडियोमा आफूले अभिनय गरेको उनले बताए । एक दशक भन्दा बढी समय देखि पत्रकारीता क्षेत्रमा सक्रिय रहेका पत्रकार शाहीको यो पहिलो म्युजिक भिडियो हो ।
https://www.youtube.com/watch?v=ge84lO2LK1o

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार