होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादीका लागि एमाले काङ्ग्रेस हेगेल र फायर बाघ हुन्-रमेशराज विक
समाचार

माओवादीका लागि एमाले काङ्ग्रेस हेगेल र फायर बाघ हुन्-रमेशराज विक

  • नागरिक रैबार
माओवादीका लागि एमाले काङ्ग्रेस हेगेल र फायर बाघ हुन्-रमेशराज विक
    • नागरिक रैबार/बाजुरा निर्वाचन क्षेत्र क कुन्न्ना क्षेत्रका चारवटै पालिका कमिटीका अभियान को समिक्षात्मक बैठक सम्पन्न सारत केही शब्दमा ।
      टाउको टेकेको हेगेलको दन्दवाद फायरवागको भौतिक वाद लाई माक्र्सले दुबैलाइ मिलाइ खुट्टा टेकेको दन्दात्मक ऐतिहासिक भौतिकवाद निर्माण गरि माक्स वाद स्थापित भयो । जुन दर्शन बिश्वब्यापी स्थापित छ।
      हाम्रा लागि एमाले काङ्ग्रेस हेगेल र फायर वाघ हुन
      उनिहरु कर्मचारी बनाउछन नोकरी दिन्छौ भनी भ्रमको राजनीति गर्छन हामी बुझ्दैनौ किनकि जनताको अभाव र उनिहरुको भ्रम संग गहिरो मित्तेरी गासिएको हुन्छ । तर हामी नोकरी सृजना गर्ने गरि ब्यबस्था दिन्छौ ।
      उनिहरु भोकमरी भयो जन्ताको चुलो बलेन भन्छन चामल दिने कुरो नारा बानाइ सारा आफ्ना बनाउछन तर हामी चामल होइन भुमी सुधारका लागि क्रान्ति गर्छौ जमिन जोत्नेको हुनुपर्छ भन्छौ किसानलाइ जग्गा बितरण गर्छौ।
      उनिहरु झगडा गरेका हरु संग कुटिल षड्यन्त्र गरि न्याय दिन्छन तर हामी राज्यको शासकीय स्वरुप बदल्नु पर्छ भनी लड्छौ र जनतालाई दिगो न्याय दिन्छौ।
      उनिहरु माछा स्वास्थकालागी नभै नहुने तत्व भन्छन माछा मार्न सिकाउदैनन माछा दिन्छन तर हामी माछा माछा पालन गर्ने र माछा मार्ने जनता लाई सीप सिकाउछौ।
      उनिहरु बितरण मुखी अर्थ प्रणाली अपनाउइ देस समाज खोक्रो बनाउछन जन्ता परनिर्भर बनाउछन
      तर हामी उत्पादन मुखी अर्थ प्रणाली अपनाइ देश समाज सुधारको बाटो अपनाइ समृद्धिको सुनिस्चित गरि आत्मनिर्भरताको अभियान चलाउछौ।
      उनिहरु सरकारी पोलेसी र कामकाजलाइ प्रक्रिया मुखी बनाउछन यसैमा जोडदिन्छन परिणाम मुखिमा ध्यान दिनछन तर हामी परिणाम मुखिमा जोड प्रक्रिया मुखिमा ध्यान दिन्छौ।
      उनिहरु जन्ता समृद्धि बनाउने भन्छन तर दलालको भर पर्छन र दलाललाई देउ दलाल बाटै लेउको नीति अपनाउछन तर हामी जन्तालाइ देउ जन्ताबाटै लेउको नीति अपनाइ देश र समाज बनाउने बाटो समाउछौ।
      यहि कुरा हामी बुझ्दैनौ र हाम्रालाइ बुझाउन सक्दैनौ अनि उनिहरु हामी भन्दा राम्रा र बलिया देखिन्छन् हामि कम्जोर हुदैजान्छौ र उनिहरु बलिया हुँदैजान्छन। जब बास्तबिकता कुरा बुझ्छन् ती सबै हाम्रा हुनेछन।
      ✍️लेखक माओवादी केन्द्र बाजुराका सचीव रमेशराज विक क.साहसी हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार