होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • फोटो फिचर
  • तस्वीरमा हेर्नुहोस् विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार
फोटो फिचर

तस्वीरमा हेर्नुहोस् विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार

  • नागरिक रैबार
तस्वीरमा हेर्नुहोस् विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार
तस्वीर सौजन्य : नेपाली सेना

काठमाडौं । आइतबार दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ ।पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ ।

नेपाली सेनाले गरेको खोज तथा उद्धार कार्यको तस्वीर हेर्नुहोस्

विज्ञापन

तस्वीर सौजन्य : नेपाली सेना ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार