होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • फोटो फिचर
  • तारा ट्विनअटर दुर्घटना : शव संकलन गर्दै सुरक्षाकर्मी (फोटोफिचर)
फोटो फिचर

तारा ट्विनअटर दुर्घटना : शव संकलन गर्दै सुरक्षाकर्मी (फोटोफिचर)

  • नागरिक रैबार
तारा ट्विनअटर दुर्घटना : शव संकलन गर्दै सुरक्षाकर्मी  (फोटोफिचर)
तस्बिर सौजन्य : सशस्त्र प्रहरी ।

काठमाडौँ — सुरक्षाकर्मीले तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलन गरिरहेका छन् । आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ९-एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेसँगै त्यहाँ पुगेको उद्धार टोलीले शव संकलन गर्न लागेको हो ।

विज्ञापन

तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलनपश्चात काठमाडौं ल्याउने तयारी भइरहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।

चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन् ।

 

कान्तिपुरबाट साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार