होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विज्ञापन
काठमाडौं । आइतबार दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ ।पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ । नेपाली सेनाले गरेको खोज तथा उद्धार कार्यको तस्वीर […]
काठमाडौँ — सुरक्षाकर्मीले तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलन गरिरहेका छन् । आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ९-एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेसँगै त्यहाँ पुगेको उद्धार टोलीले शव संकलन गर्न लागेको हो । विज्ञापन तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलनपश्चात […]
काठमाडौँ — सोसाइटी फर कन्जर्भेसन बायोलोजी नेपाल(एससीबीएन)ले आयोजना गरेको राष्ट्रियस्तरको फोटोग्राफी प्रतियोगितामा आशिष गुरुङले खिचेको तस्बिर उत्कृष्ट भएको छ । विश्व जैविक विविधता दिवसको अवसर पारेर आइतबार घोषण गरिएको नतिजामा गुरुङको तस्बिर उत्कृष्ट भएको हो । उनले नगद २० हजार पुरस्कार पाए ।जंगलबाट उद्धार गरेर ल्याइएका दुई वटा चितुवाका बच्चालाई ६ महिना हुर्काएर पुनः जंगलमै […]
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका ओली आज विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट पुगेका हुन् । सिमकोट पुगे लगत्तै विमानस्थलमा विश्राम गरेर उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् । एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै […]
नागरिक रैबार / बाजुरा ५ चैत । नेपाली सेना, राष्ट्रिय सेवादलद्वारा बाजुरा जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मा. वि.मा सञ्चालन गरिएको एनसीसी तालिमका क्याडेट विद्यार्थीहरूलाई अाज एक अनाैपचारिक कार्यक्रमका वीच कोहलपुर पठाएको छ । मालिका मावि कक्षा ८ र ९ मा अध्ययनरत ३६ एनसीसी क्याडेट छात्रछात्रा, तीन जना नेपाली सेना तथा राष्ट्रिय सेवा दल नेपालका […]
सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार […]
फेसबुक प्रतिक्रियाहरु