
प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री कार्कीले शहीद दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको […]

झापाबाट फर्किएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम आउने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ।चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए। सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन्।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा ९एमाले०की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्। यसैगरी, अन्य […]
प्रधानमन्त्री कार्की भन्छिन् : अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्
Breaking Newsरास्वपाका वरिष्ठ नेता बालेन सुदूरपश्चिम आउँदै
Breaking Newsराष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट भण्डारी र खाती निर्वाचित
Breaking Newsबुढीनन्दाको पञ्चलक्ष्मी प्राविका विद्यार्थीलाई चिसो छल्न न्यानो लुगा वितरण
Breaking Newsविनोद बाजुराली गुण्डा कि डाँका ? यस्ताे छ कारण


प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी
