
लाेक तथा देउडा गायक प्रकाश थापाकाे “ओए झुमा-पागलै छु म” लाेक देउडा गित सांङ्गितिक बजारमा आएकाे छ।


कलाकार थापाका तिन बाबू छाेराकाे संयुक्त आवाजमा रहेकाे उक्त गित बुधबार सार्वजनिक गरिएको हाे। गितमा गायक थापा र उनका छाेराद्वय अनिश थापा र आशिष कुमार थापाकाे श्वर रहेकाे छ।
गायक थापा र उनका दुई छाेराकाे संयुक्त आवाज सहितकाे गित “ओए झुमा-पागलै छु म” पहिलो पटक सांगीतिक बजारमा ल्याईएकाे हाे।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु