होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • भीरबाट खसेकाे ढुंगा लागेर महिला वडा सदस्यकाे निधन
Breaking News

भीरबाट खसेकाे ढुंगा लागेर महिला वडा सदस्यकाे निधन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भीरबाट खसेकाे ढुंगा लागेर महिला वडा सदस्यकाे निधन

बाजुराको बुढीगंगा नगरपालिका–३ की महिला वडा सदस्यकाे भिरबाट खसेको ढुङ्गा लागेर निधन भएको छ। मंगलबार साँझ साेही नगरपालिका-६ काे फालासैन बजारबाट घर फर्किने क्रममा गइगाड खाेला नजिकैकाे भिरबाट खसेकाे ढुंगा लागेर वडा नम्बर ३ कि ३७ वर्षिया जननिर्वाचित महिला वडा सदस्य कल्पना देवी थापाको घटनास्थलमै मृत्यु भएको हाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै