होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंं – तीजका गीत घन्किन थालिसकेका छन्। रेडियो, टेलिभिजनदेखि यूट्युब र अन्य सामाजिक सञ्जालमा तीजका गीतले स्थान जमाउँदै छन्। लोकदोहोरी क्षेत्रका गायक–गायिका, मोडलदेखि भिडियो निर्देशक, छायांकार, भिडियो सम्पादकसम्म तीजका गीतमा ब्यस्त छन्। धेरैले तीजका गीत सार्वजनिक गरिसकेका छन्। कोही सार्वजनिक गर्ने अन्तिम तयारीमा छन्। यद्यपी विगतका वर्षको तुलनामा यसवर्ष तीजका गीतको रेकर्डिङ र भिडियो निर्माणमा […]
नागरिक रैबार/बाजुरा ११ साउन । भुवन दाहाल र निरुता खत्रीको स्वर रहेको मौलिक देउडा गीत “जिन्स पाइन्ट लाउँदी”बिशेश फिल्म प्रा लि को युटुव च्यानल मार्फत बिहीबार सार्वजनिक भएको छ । पछिल्लो समयमा देउडा गीतहरुमा भित्रिएको बिकृतीमाथी ब्याँग्यात्मक सैलीमा तयार पारिएको देउडा गितको शव्द संचारकर्मि महेश कुमार कार्कीले लेख्नु भएको छ । सुदुर तथा मध्यपश्चिमका फाट […]
बलिउडमा नायक अजय देवगणको आफ्नो छुट्टै क्रेज छ । उनको एक्सन अवतारदेखि कमेडी शैलीलाई समेत दर्शकले तारिफ गरेको पाइन्छ । सन् १९९१ बाट चलचित्र क्षेत्रमा सक्रिय अजयको क्रेज अहिले पनि उस्तै छ । अजयले नायिका काजोलसँग बिबाह गरेका छन् । उनीहरुको प्रेम बिबाह हो । दुई चलचित्र ‘हलचल र गुण्डाराज’मा एकसाथ काम गरेपछि उनीहरु एक–अर्काको […]
नयाँदिल्ली : अभिनेत्री आलिया भट्टले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेलगत्तै अर्की अभिनेत्री ज्याकलिन फर्नान्डिसले पनि युट्युब च्यानल खोल्ने तयारीमा छिन् । च्यानलमा उनी आफ्ना प्रशंसकसँग आफ्नो अभिनय अनुभव साट्ने छिन् । साथै अभिनयका लागि के गर्नुपर्छ, कसरी अभिनेत्री बनिन्छ जस्ता विषयमा उनले आफ्नो च्यानलमार्फत चर्चा गर्नेछिन् । ज्याकलिनले आफ्नो युट्युब च्यानल चाँडै सार्वजनिक गर्ने बताइएको छ […]
राम बहादुर बि.क/श्रावण ७ बाजुरा । राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ मा नव भिडियो सम्पादक विधामा अवार्ड राजेश कुमारले हात पारेका छन् । बाजुराकोे बडीमालिका नगरपालिका वडा ७ मा बुवा गोरख विक र आमा रंगी विकको कोख बाट जन्मिएका राजेश कुमारले राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ मा नव भिडियो सम्पादक विधाबाट यस बर्षको सर्बोकृष्टको नव […]
नागरिक रैबार/बाजुरा ७ साउन। आजत भेट्न आउदिन है कालू, मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने, पंखा चलाइदेउ, भुरुरु उडेको पुतली लगायतका दर्जनौ तीज गीतहरु बजारमा ल्याएर चर्चा कमाएकी गायिका हुन् रमिला न्यौपाने । रमिलाले हिन्दु नारीहरुको तीज पर्वलाई लक्षित गरेर प्रत्येक वर्ष तीज गीत बजारमा ल्याएर एकदशक देखि तीज गीतमा आफ्नो निरन्तरता दिदै आएकी छिन् […]
बुढी. सुनेको छु धेरै घुम्न जान्छौ रे, साथिको लहैमा भट्टि धाउन्छौ रे। फोन गर्दा बिजि धेरै ढाट्छौ अरे, बाहिर जान्छौ सुतेकै भन्छौ रे। बुढा. सत्य कसम बाहिर जादै जादैन, बिश्वास गर प्रिय खादै खादैन। खेल्छु खान्छु डिउटि गर्छु तर, काममा साथि बाहिर लादै लादैन। बुढी. समयमा डिउटि सधै खटिएर जानु, सफा सुन्दर चिटिक्क बटिएर जानु। […]
नागरिक रैबार/ साउन ५ बाजुरा। जिल्लाको सर्वाधिक विकट मानिदै आएको गौमुल गाउँपालिकाको वडा नं १ अम्लिसमा पहिलो पटक ३ वटा देउडा गीतहरुको छायाकंन गरिएको छ । बाजुराको कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यका साथ पहिलो पटक गाउँमै पुगेर ३ वटा मौलिक देउडा गीतहरुको छायाकंन गरिएको सेती महाकाली म्युजिक प्रालिका प्रवन्धक रामबहादुर दानीले बताएका छन् […]
मुम्बई : भारतको डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’को एक एपिसोडका लागि करिनाले तीन करोड रुपैयाँ लिएकी छन् । उक्त रियालिटी सोको प्रिमियर १२ जुनमा गरिएको थियो । करिनाले दिनको तीन करोड लिएको हल्ला त्यही बेला बाहिर आएको हो । अभिनेत्रीहरूमा करिनाका लागि भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारि श्रमिक भुक्तानी गरेको छ । करिनाका अनुसार […]
काठमाडौं : गीतकार सन्तोष थापाको ‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ बोलको गीत सार्वजनिक भएको छ। अन्जु पन्तको आवाजमा रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र नविन बुढाथोकीले अभिनय गरेका छन्। गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन्। रामेछापको गोठगाउँमा जन्मिएका थापाको यो दोस्रो गीत हो। गीतलाई सदभाव टिभी नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा ल्याईएको छ । केही बर्षदेखि बन्द रहेको चन्दन टाकीजमै नयाँ प्रविधि र स्तरीय सेवा सहित एसटिएस सिनेमा हल सञ्चालनमा ल्याईएको हो । झण्डै २० करोड रुपैयाँ भन्दा बढी खर्च गरी स्तरीय सिनेमा हल सञ्चालनमा आएको हो । काठमाण्डौँ पछिको दोश्रो उच्च प्रबिधि भएको एस टि […]
काठमाडौं – मोबाइल एप ‘फेसएप’ लाई विज्ञहरुले सूचना चोर्न सक्ने भन्दै चेतावनी दिइरहेका बेला नेपाली कलाकारहरुले नै यो एपको प्रयोग गर्दै एपको प्रचार गरिरहेका छन् । कलाकारहरुले सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममा एपका माध्यमबाट आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरिरहेका छन् । कतिपय कलाकारका भने पब्लिक तस्वीरलाई नै फ्यानहरुले एपका माध्यमबाट बूढो बनाएर पोस्ट गरिरहेका छन् […]
नागरिक रैबार बाजुरा १ साउन । प्रथम बाजुरा महोत्सव २०७६ को आयव्यय सार्वजनिक गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघले गत जेठ ३ देखि ९ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा संचालन गरेको प्रथम बाजुरा महोत्सवको आयव्यय बारे पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको हो । कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ […]
काठमाडौं । कलाकार दीपाश्री निरौलाले आफूलाई बिहे गर्न मन लागेको पुरुष दीपकराज गिरी भएको बताएकी छन् । ‘तर, के गर्नु उहाँको बिहे भैसकेको छ। मिल्दैन’, उनले कान्तिपुरडेली डटकमसँगको पुरुष संवादमा भनेकी छन् । उनको सपनामा सबैभन्दा धेरैपटक आएको पुरुष केही वर्षअघिसम्म राजेश हमाल थिए । ‘अहिले कहाँ जानुभएछ कुन्नी ? तर, आजभोली दीपक नै बढी […]
मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘दवँग–३’का लागि नयाँ नायिका रोजेका छन् । यो फिल्ममा सोनाक्षी सिन्हा नायिका छिन् । सलमानको चरित्र चुलबुल पाण्डेको यो फिल्ममा युवा अवस्था र वयस्क अवस्था प्रस्तुत गरिँदैछ । वयस्क सलमानको पत्नीको भूमिकामा सोनाक्षी सिन्हा हुनेछिन् । युवा सलमानको नायिकाको रूपमा यो फिल्मका लागि नव अभिनेत्री […]
काठमाडौं । फिल्म ‘मिस्टर नेपाली’को छायांकन सकिएको छ । नियमित ४५ दिनको छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जानकारी दिएको छ । फिल्मका निर्देशक देव भुषाल हुन् । आइतबार साँझ राजधानीमा इन्ड क्ल्यापपार्टी दिदै निर्माण युनिटले फिल्मको बिभिन्न पक्ष समेत जानकारी दिएको छ । तिहारको छेको पारेर सार्वजनिक प्रदर्शनमा आउने यो फिल्म देवचुली फिल्मस्को ब्यानरमा निर्माण […]
राजेन्द्र रोकाया/बाजुरा ३० असार । बाजुराको बडीमालिका नगरपालिका ९ मा जन्मेका नव गायक शिशिर परियारले पहिलो आधुनिक गीत बजारमा ल्याएका छन् । नव गायक परियारको स्वरमा सम्झीनु भन्दिन बोलको आधुनिक गीत आईतबार बुढासुव्वा डिजिटल प्रालिको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । वि.स.२०७३ सालमा सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविबाट एसईईको परिक्षा दिएर उच्च शिक्षा […]
काठमाडौं: गलबन्दीबाट निकै चर्चामा आएकि अन्जली अधिकारी नयाँ गीतमा प्रहरीकाे भेषमा देखा परेकि छिन ।गलबन्दीमा लज्जालु स्वभावकाे अभिनयबाट सबैकाे मन जितेकि अन्जली धेरै गीतमा माेडलिङ गरिसकेकि छिन । नेपाली हिन्दु नारीहरूको महान चाडका रुपमा हरितालिका तीजलाई लिइन्छ । समय र परिवेश अनुसार यो पर्व मनाउने तरिकामा भिन्नता आएको पक्कै हो तर आज पनि यो धुमधामका साथ मनाइने […]
(१) घुम फिर गरी रम्ने शहर बने म, ब्यथा बोकेर हाँस्ने रहर बने म। मर्न खोज्छन रहरहरु मेरै सामु , नखोइ किन बिषालु जहर बने म । (२)असारे सिम सिमे झरी आउदा आज, अफ्ठ्यारेमा काम गरी आउदा आज। के गर्ने के नगर्ने अन्यओलमा हुदा, केगर्ने समस्या नानाथरी आउदा आज । (३) बोलेर झुट साच्चै सम्बन्ध […]
काठमाडौं। (अभिनेत्री शिल्पा पोखरेल र उनका फिल्म निर्माता श्रीमान छवि ओझाबीच सतहमा आएको विवादको जरो घरेलु हिंसा भनिएको छ। शिल्पाले आफू असुरक्षित भएको भन्दै प्रहरी गुहारेपछि हामीले दुबै पक्षका भनाइ समेटेका थियौं। बिहीबार मात्रै प्रहरीसमक्ष निर्माता ओझाले माफी मागेको समाचार आएको छ। यसैबीच, घटना र यसको सरोफेरोमा रहेर शिल्पा पोखरेलले नेपाल लाइभ सहकर्मी अनिल यादवसँग […]