होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • को होला दीपाश्रीलाई बिहे गर्न मन लागेको पुरुष ?
मनोरञ्जन

को होला दीपाश्रीलाई बिहे गर्न मन लागेको पुरुष ?

  • नागरिक रैबार
को होला दीपाश्रीलाई बिहे गर्न मन लागेको पुरुष ?

काठमाडौं । कलाकार दीपाश्री निरौलाले आफूलाई बिहे गर्न मन लागेको पुरुष दीपकराज गिरी भएको बताएकी छन् । ‘तर, के गर्नु उहाँको बिहे भैसकेको छ। मिल्दैन’, उनले कान्तिपुरडेली डटकमसँगको पुरुष संवादमा भनेकी छन् । उनको सपनामा सबैभन्दा धेरैपटक आएको पुरुष केही वर्षअघिसम्म राजेश हमाल थिए ।

‘अहिले कहाँ जानुभएछ कुन्नी ? तर, आजभोली दीपक नै बढी सपनामा आइरहेको हुन्छ’, उनले भनेकी छन् । कल्पनामा आइरहने पुरुष भने नरहेको उनले बताएकी छन् । त्यसो भए पहिलोपटक डेट गएको पुरुष को होला ? ‘नाम भन्न त मिल्दैन। उसको बिहे भैसक्यो’, उनले भनेकी छन्, ‘नाम भन्ने हो भने अहिले मिलेर बसिरहेको उनिहरुको दाम्पत्य जीवनमा असर पर्ला फेरी।’ पहिलो पटक डेटमा जानेले नै प्रेममा धोका दिई अरुसँग बिहे गरेको उनले बताएकी छन् ।

 

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार