होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ गीतमा शिल्पाको अभिनय (भिडियो)
मनोरञ्जन

‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ गीतमा शिल्पाको अभिनय (भिडियो)

  • नागरिक रैबार
‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ गीतमा शिल्पाको अभिनय (भिडियो)

काठमाडौं : गीतकार सन्तोष थापाको ‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ बोलको गीत सार्वजनिक भएको छ। अन्जु पन्तको आवाजमा रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र नविन बुढाथोकीले अभिनय गरेका छन्। गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन्।

रामेछापको गोठगाउँमा जन्मिएका थापाको यो दोस्रो गीत हो। गीतलाई सदभाव टिभी नेपालको युट्युब  च्यानलमार्फत सार्वजनिक गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार