होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
०३ बैशाख बलिउड अभिनेत्री प्रियंका चोपडा पनि यौन शोषणको शिकार बनेकी खबर बाहिरिएको छ । उनी हालै न्यूयोर्कमा भएको १० औँ वार्षिक महिला सम्मेलनमा सहभागि भएकी थिइन् । जसमा उनले यौन उत्पीडन भएको बनाएकी छन् । उक्त सम्मेलनमा चोपडाले यस विषयमा बोल्न कोही पनि लजाउन नहुने बताइन् । महिला सम्मेलनमा विश्वभरबाट सहभागि भएका महिलाहरुले महत्वपूर्ण […]
काठमाडौंर् पछिल्ला केही वर्ष लोकगीतमा अचाक्ली विसङ्गति मच्चियो । केही समय त दर्शकले ती गीत सुन्ने चेष्टा गरे । तर, ती गीतको आयु क्षणभरमै मरेर गयो । लोकगीतबाट छाडापन लापत्ता हुँदै गएपछि भने अहिले लोकगीत सुन्ने दर्शक बढ्दै गएका छन् । यस वर्ष रिलिज भएका धेरै सिनेमाले दर्शकको मन जिते । चाडपर्वको छेको पारेर सबैभन्दा […]
काठमाडौं – आउँदो वैशाख १५ गतेबाट प्रशारण गर्ने गरी तयार पारिएको वेब सिरिज ‘डियर लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीवार एक कार्यक्रमको आयोजना गर्दै सिरिजको ट्रेलर सार्वजनिक गरियो । रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण हुने यो सिरिजलाई युट्युबमा पनि सोही नामको युट्युब च्यानलबाट प्रसारण गरिने आयोजकले जनाएको छ । सिरिजमा रविन बोगटीको […]
काठमाडौं– प्रतीक्षित फिल्म ‘दाल, भात, तरकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । जम्बो चर्चित कलाकारहरुको अभिनय रहेको यो फिल्मको ट्रेलरलाई युट्युबमा सार्वजनिक गरिएको हो । सुदन केसीको डेब्यु निर्देशन रहेको यो फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, राजाराम दाहाल, आँचल शर्मा, वर्षा राउत, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ । […]
काठमाडौं – बलिउड निर्देशक राजकुमार कपूरको निधन भएको छ । उनलाई अभिनेता शाहरुख खानलाई ‘ब्रेक’ दिने निर्देशकका रुपमा पनि बलिउडमा लिने गरिन्छ । सन् १९८८ को चर्चित कार्यक्रम ‘फौजी’ का निर्देशक कपूरको बुधवार निजी अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ८७ वर्षीय कपूरको निधन भएको उनकी छोरी ऋतम्भराले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी […]
मुम्बई– श्रीराम राघवनको फिल्म ‘अन्धाधुन’ सन् २०१८ मा मा भारतमा रिलिज भएको थियो । फिल्ममा आयुष्मान खुराना, राधिका आप्टे र तब्बूले एकसाथ काम गरेका थिए । फिल्म बक्स अफिसमा हिट साबित भएको थियो । फिल्म यतिबेला चीनमा रिलिज भएको छ । चीनमा झण्डै ५ हजार स्किृनमा रिलिज भएको यो फिल्मलाई ‘पियानो प्लेअर’ का नामले रिलिज […]
मुम्बई – बोनी कपूर र श्रीदेवीकी छोरी जाह्नवी कपूर बलिउडका सबैभन्दा चर्चित स्टार किड्सेमध्ये एक हुन् । सामाजिक सञ्जालमा उनका कैयन् फ्यान छन् । जाह्नवीलाई कतिपय युवाहरुले मनमा सजाएर राखेका छन् । यता जाह्नवीको पनि मनमा पनि एक कलाकार क्रस भएर बसेका छन् । तर यो कुरा कसैलाई थाहा थिएन । हालै जाह्नवीले खुलाएकी छिन् […]
काठमाडौं – गीत ‘बोल माया’ गाएर धेरै स्रोताको आदर्श बनेका प्रकाश सपूतले सो गीतभन्दा केही महिना पहिले ‘दोहोरी ब्याटल’ सार्वजनिक गरेका थिए । सो गीत रिलिज भएपछि लोकगीतमा विकृति भएको भन्दै सपूतको विरोध भयो । ‘बोल माया’ पछि सपूतलाई सिरियस लोकगीतका दर्शक तथा स्रोताले निकै सम्मानका साथ हेरे । यतिबेला भने उनले ‘दोहोरी ब्याटल २’ […]
काठमाडौं- फिल्म ‘ए मेरो हजुर’ लाई सुनीलकुमार थापाले निर्माण गर्ने भए । निर्देशकको कमाण्ड सम्हालेका थिए दिवङ्गत निर्देशक शिव रेग्मीले । हिरोमा दिवङ्गत श्रीकृष्ण श्रेष्ठ तय भएका थिए । निर्देशक रेग्मीले सिनेमामा कसलाई नायिका लिने भन्नेमा मन डुलाइरहेका थिए । रेग्मीको रोजाइमा त्यतिबेलाका चल्तीका नायिकाहरु जल शाह, निरुता सिंहहरू थिए । अझ रेग्मीले त निरुता […]