होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आलियापछि अब ज्याकलिन पनि युट्युब च्यानल चलाउँदै
मनोरञ्जन

आलियापछि अब ज्याकलिन पनि युट्युब च्यानल चलाउँदै

  • नागरिक रैबार
आलियापछि अब ज्याकलिन पनि युट्युब च्यानल चलाउँदै

नयाँदिल्ली : अभिनेत्री आलिया भट्टले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेलगत्तै अर्की अभिनेत्री ज्याकलिन फर्नान्डिसले पनि युट्युब च्यानल खोल्ने तयारीमा छिन् ।

च्यानलमा उनी आफ्ना प्रशंसकसँग आफ्नो अभिनय अनुभव साट्ने छिन् । साथै अभिनयका लागि के गर्नुपर्छ, कसरी अभिनेत्री बनिन्छ जस्ता विषयमा उनले आफ्नो च्यानलमार्फत चर्चा गर्नेछिन् ।

ज्याकलिनले आफ्नो युट्युब च्यानल चाँडै सार्वजनिक गर्ने बताइएको छ । उनले प्रशंसकसँग आफ्नो जीवन भोगाइ लगायत विषयमा पनि अनुभव सुनाउने छिन् । यसबाहेक ब्युटी सेक्रेट, फेसन सेन्स, फिटनेस टिप्स, ट्राभल लगायत विषयमा भिडियो ब्लग अपलोड गर्ने भारतीय मिडियाले जनाएका छन् । यसअघि नै आलिया भाटले युट्युब च्यानल सञ्चालन गरिसकेकी छन् । जहाँ उनी आफ्नो व्यक्तिगत र पेशागत कुरा गर्छिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार