होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० साउन । बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले नगर बिकासमा शिक्षा क्षेत्र पहिलो प्राथामिकतामा राखेर काम गर्ने बताएका छन् । मंगलबार भानोदय नमुना माबिले आयोजना गरेको नवनिर्बाचित जनप्रतिनिधिलाई बधाई तथा स्वागत कार्यक्रममा सो कुरा बताएका हुन् । संसारमा सबै भन्दा पहिलो कुरा शिक्षित मानव नै भएकोले भोलिका कणर्दार बालबालिकालाई सबल नागरिक बनाउन […]
नागरिक रैबार बाजुरा ७ साउन बडीमालिका नगरपालिकाले भाैनेराका बाढीपीडित ४ परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ । साउन ४ गते बुढीगंगा नदिमा आएकाे बाढीका कारण बडीमालिका २ काे भाैनराका ४ परिवारकाे घरमा क्षति पुगेकाे थियाे । बाढीका कारण भाैनेराका तर्कराज पंडित, लक्ष्मी पंडित, चन्द्रराज पंडित र अम्मराज पंडितकाे घरमा क्षेति पुगेकाे थियाे । बाढीपीडित परिवारलाई केही […]
नागरिक रैबार/बाजुरा ६ साउन। बुढीगंगा नगरपालिकाले पालिकाको नगरसभा साउन १४ गते गर्ने निणर्य गरेको छ । नगरपालिकामा आज बसेको कार्यपालिका बैठकले साउन १४ गते नगर सभा गर्ने निणर्य गरेको हो । साउन ९ गते भित्र नगरका १० वटै वडामा भेला गरि सक्न कार्यपालिकाको बैठकले सम्वन्धित ठाउँका वडा अध्यक्षहरुलाई निर्देशन गरेको नगर प्रबक्ता जैशीले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ६ साउन। बाजुराको बुढीगांगा नगरपालिकाले नगरको प्रबक्तामा हेमराज जैशीलाई तोकेको छ । शुक्रबार बसेको कार्यापालिकाको बैठकले वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका जैशीलाई नगरको प्रबक्ता तोकेको हो । असार २३ गते सम्पन्न बुढीगंगा नगरपालिकाको निर्बाचन पछि नगरमा नयाँ जनप्रतिनिधिहरु आएका थिए । नयाँ जनप्रतिनिधिहरु आएसंगै शुक्रबार नगर कार्यपालिकाको बैठक बसेको थियो […]
नागरिक रैबार/बाजुरा ६ साउन। नेपाल पत्रकार महासंघ बाजुरा-बझागं शाखाका संस्थापक सभापति पत्रकार दयाराम पंडित पिछडिएको क्षेत्रबाट नेपाल प्रेस युनियनको सचिव पदमा लड्ने भएका छन् । नेपाली काँग्रेस निकट पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनमा पत्रकार दयाराम पण्डित पिछडिएको क्षेत्रबाट सचिव पदमा लड्ने भएका हुन । बाजुरा जस्तो विकट ठाउँमा बसेर पत्रकारिताको जग […]
बाजुरा । बाजुरा र हुम्लाको सिमानामा छ कवाडी बजार । नदीको वारि बाजुराको कवाडी बजार र पारितिर हुम्लाको कवाडी बजार छ । बिच्छँयाबाट बगेर आउने कवाडी नदीले विभाजन गरे पनि झोलुङे पुलले यी दुई बजारलाई मात्र होइन, दुई जिल्ला र दुई प्रदेशलाई जोडेको छ । प्रदेश नै फरक र जिल्ला नै फरक भएकाले वारिपारि दुवै […]
नागरिक रैबार बाजुरा ६ साउन सहास नेपाल बाजुराले बडीमालिका ८ र ९ का ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरेकाे छ । सहास नेपाल बाजुराद्वारा संचालन भएकाे लिफ्ट परियाेजनाले बडीमालिका ९ मा रहेकाे हातेमालाे कृषक समूह बाउलीका ३६ र रतुडाका १४ गरि ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरिएकाे सहास नेपाल लिफ्ट परियाेजनाका दिपक धामीले […]
नागरिक रैबार/बाजुरा ५ साउन। जिल्लाको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ कि एक महिला बाटोमै सुत्केरी भएकि छन् । गाउँपालिकाको वडा नं. २ माझगाउँमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभए पछि मुक्तिकोट घर भएकि कार्तिका विकले बाटोमै सुत्केरी हुनु परेको छ । फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा विकले बाटोमै सन्तान […]
नागरिक रैबार/ बाजुरा ५ साउन। जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ । नेकपा एमालेको १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हाे । जिल्लाका ९ वटा स्थानिय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका,गौमुल, जगन्नाथ गाउपालिकामा गरि ४ वटा स्थानिय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिबेणी […]
नागरिक रैबार/बाजुरा ३ साउन।बाजुराका एक युवकको भारतको मुम्बईमा निधन भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्मर २ नुवाघर भएका २५ वर्षिया धनबहादुर विकको भारतको मुम्बईको मुलुनको मुसिपाटी अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्त डबल विकले बताएका छन् । उनका अनुसार निधन भएका धनबहादुर गत असोजमा विवाह गरेर रोजगारको सिलसिलामा ६ महिना अघि मात्रै मुम्बई […]
नागरिक रैबार/बाजुरा ३ साउन।कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । ज्ञान केन्द्रले २०७८/८९ बाजुरामा गरेका क्रियाकलापहरुको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरि प्रशाद पनेरूको अध्यक्षतामा भएको वार्षिक समिक्षा गोष्ठीमा प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का रहेका […]
नागरिक रैबार / बाजुरा,२ साउन। बाजुरामा दलित महिला शसक्तिकरण संस्थाको स्थापना गरिएकाे छ । बाजुराका ९ वटैपालिकामा सामाजिक क्षेत्रमा काम गर्ने गरि जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भएकाे साे संस्थाकाे कार्यालय मार्तडीबाट संचालन हुने गरि आज एक औपचारिक कार्यक्रमका बिच नेपाली काँग्रेस बाजुराका निवर्तमान पार्टी सभापति कविराज पण्डितले संस्थाको व्यानर बाचन गरेर उद्घाटन गरेका हुन् […]
नागरिक रैबार/बाजुरा २ साउन। जिल्ला समन्वय समिति बाजुराको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। जिसस बाजुराको निर्वाचन साउन ८ गतेका लागि तोकिएको मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद धिमिरेले जानकारी दिए। उनका अनुसार साउन ३ गते मतदाता नामवली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउँन, छुट नामावली समावेशको लागि दरखास्त दिने र शंसोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। […]
नागरिक रैबार/बाजुरा २ साउन। कृषि ज्ञान केन्द्र बाजुराको २ दिने बार्षिक समिक्षा गोष्ठि सोमबारबाट मार्तडीमा सुरु भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी मार्तडीमा संचालन गरिएको हो । गोष्ठीमा बाजुरामा कृषि ज्ञान केन्द्र र पालिकाका कृषि शाखाहरुले आर्थिक वर्ष २०७८/८९ मा गरेका क्रियाकलाप र २०७९/८० मा संचालन गर्ने कार्यक्रमको बारेमा समिक्षा गरिने […]
नागरिक रैबार /बाजुरा २ साउन । बाजुराको सदरमुकाम मार्तडीमा रहेका २ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सूरु भएको छ । राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसीसी तालिम आईतबारबाट बाजुरको मार्तडीमा सूरु गरिएको हो । सदरमुकाम मार्तडीको मालिका नमुना माविका ३६ र क्रियटर जोन एकेडेमीका ३६ गरि ७२ जना छात्रछात्रलाई राष्ट्रिय सेवा […]
बाजुरा। गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न वाईसीएल र अखिल (क्रान्तिकारी) बाजुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार वाइसियल नेपाल र अखिल (क्रान्तिकारी) बाजुराले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयमा ज्ञापन पत्र बुझाउदै गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग सहित पत्र बुझाएको वाईसिएल नेपालकी केन्द्रिय […]
बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब […]
बाजुरा । बाजुरामा भूकम्प गएको छ । आज बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो ।
नागरिक रैबार/बाजुरा १ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीलाई सिफारिस गरेको छ । सदरमुकाम मार्तडीमा बसेको एमाले जिल्ला कमिटीको ५ औं बैठकले जिससको प्रमुख रोकाया र उपप्रमुखमा सार्कीलाई सिफारिस गरेको हो । जिसस प्रमुखमा सिफारिस भएका रोकाया हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गौमुल गाउँपालिका वडा […]
नागरिक रैबार / ३२ असार, बाजुरा । महालेखा परीक्षकको कार्यलयले २०७८ को बार्षिक प्रतिवेदनमा बाजुरामा ७९ करोड बढी बेरुजू रहेको उल्लेख गरेको छ । ९ वटा स्थानिय तहको ७९ करोड ९३ लाख २८ हजार रहेको प्रतिबेदनमा उल्लेख भएको छ । आर्थिक बर्ष ०७६।०७७ सम्म बाजुराका ९ वटै स्थानिय तहमा बेरुजूको विवरण महालेखा परिक्षकको कार्यालयले सार्वजनिक […]