होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कृषि ज्ञान केन्द्रको २ दिने बार्षिक समिक्षा गोष्ठि सुरु
समाचार

कृषि ज्ञान केन्द्रको २ दिने बार्षिक समिक्षा गोष्ठि सुरु

  • नागरिक रैबार
कृषि ज्ञान केन्द्रको २ दिने बार्षिक समिक्षा गोष्ठि सुरु

नागरिक रैबार/बाजुरा २ साउन। कृषि ज्ञान केन्द्र बाजुराको २ दिने बार्षिक समिक्षा गोष्ठि सोमबारबाट मार्तडीमा सुरु भएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी मार्तडीमा संचालन गरिएको हो ।

गोष्ठीमा बाजुरामा कृषि ज्ञान केन्द्र र पालिकाका कृषि शाखाहरुले आर्थिक वर्ष २०७८/८९ मा गरेका क्रियाकलाप र २०७९/८० मा संचालन गर्ने कार्यक्रमको बारेमा समिक्षा गरिने भएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरी प्रसाद पनेरुले बताएका छन् ।

No description available.

विज्ञापन

कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरीप्रसाद पनेरुको अध्यक्षतमा सूरु गरिएको उक्त गोष्ठीको प्रमुख अतिथि बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा रहेकी थिईन् । कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीन प्रसाद जैशिले गर्नु भएको थियो ।

२ दिन सम्म संचालन हुने सो गोष्ठीमा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखामा कार्यरत कृषि प्राविधिकहरु सहभागि भएका छन् । गोष्ठी बडीमालिका नगरपालिकाको सभाहलमा संचालन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार