होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाद्वारा भाैनेराका बाढीपीडितलाई खाद्यान्न सहयाेग
समाचार

बडीमालिकाद्वारा भाैनेराका बाढीपीडितलाई खाद्यान्न सहयाेग

  • नागरिक रैबार
बडीमालिकाद्वारा भाैनेराका बाढीपीडितलाई खाद्यान्न सहयाेग

नागरिक रैबार
बाजुरा ७ साउन
बडीमालिका नगरपालिकाले भाैनेराका बाढीपीडित ४ परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ ।
साउन ४ गते बुढीगंगा नदिमा आएकाे बाढीका कारण बडीमालिका २ काे भाैनराका ४ परिवारकाे घरमा क्षति पुगेकाे थियाे ।
बाढीका कारण भाैनेराका तर्कराज पंडित, लक्ष्मी पंडित, चन्द्रराज पंडित र अम्मराज पंडितकाे घरमा क्षेति पुगेकाे थियाे ।
बाढीपीडित परिवारलाई केही दिनका लागि भएपनि राहत पुगाेस भन्ने उदेश्यले खाद्यान्न सहयाेग गरिएकाे बडीमालिका नगरपालिकाले जनाएको छ ।
बाढीपीडित ४ परिवारलाई प्रति परिवार ४ केजि चामल, २ केजि दाल, १ पाेका नुन र १ पाेका तेल सहयोग गरिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार