होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिसस बाजुराको चुनाव साउन ८ गते, कार्यतालिका सार्वजनिक
समाचार

जिसस बाजुराको चुनाव साउन ८ गते, कार्यतालिका सार्वजनिक

  • नागरिक रैबार
जिसस बाजुराको चुनाव साउन ८ गते, कार्यतालिका सार्वजनिक

नागरिक रैबार/बाजुरा २ साउन। जिल्ला समन्वय समिति बाजुराको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। जिसस बाजुराको निर्वाचन साउन ८ गतेका लागि तोकिएको मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद धिमिरेले जानकारी दिए।

उनका अनुसार साउन ३ गते मतदाता नामवली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउँन, छुट नामावली समावेशको लागि दरखास्त दिने र शंसोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। यस्तै ४ गते उजुरवाजुर, उजुरीको जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ। त्यस्तै ५ र ६ गते मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ।

यस्तै ७ गते उम्मेदवारी फिर्ताको कार्यतालिका रहेका छ भने साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेर चुनाव गरिने छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार