होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार / बाजुरा २६ असार । बाजुराको बुढीगंगा नगरपालिका भएको चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आइतबार मध्याह्न आएको मत परिणाममा १० वडामध्ये सात वडासहित एमालेले मेयर र उपमेयरमा जित हात पारेको छ । बाँकी तीन वडामा कांग्रेस विजयी भयो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० […]
बाजुरा । नेकपाएमालेका केन्द्रिय सदस्य एवं बाजुराका इन्चार्ज लाल बहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएका छन् । नगरपालिकामा ७ वडाध्यक्षसहित बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी भएपछि थापाले विज्ञप्ति जारी गर्दै चुनावी अभियानमा सहयोग गर्ने सम्पुर्ण नगरवासीलाई हार्दिक बधाई तथा धन्यबाद दिएका हुन् । थापाले देउवा नेतृत्वको सरकारले चरम राज्य आतंक, निर्वाचन […]
नागरिक रैबार / बाजुरा २६असार । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) को जित पक्का भएको हो । औपचारिक घोषणा भने हुन बाँकी छ । मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर […]
नागरिक रैबार बाजुरा २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका […]
बाजुरा । बुढिगंगा नगरपालिका ६ मा नेकपा एमाले उम्मेदवार हेम राज जैशी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार बल बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार जैशी विजयी भएका छन् । विजयी हेम राज जैशीले ४ सय १२ ल्याएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी बल बहादुर थापाले ३ सय ५३ मत ल्याएर पराजय भएका […]
बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुन सुनिश्चित भएको छ । आइतबार प्राप्त पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् । खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका […]
बाजुरा । बुढिगंगा नगरपालिका ५ मा नेकपा एमाले उम्मेदवार चक्र बहादुर थापा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार खडक बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार थापा विजयी भएका छन् । विजयी चक्र बहादुर थापाले ४ सय ९६ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी खडक बहादुर थापाले ३ सय ५ मत ल्याएका हुन् ।
बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्मर ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार प्रकाश बहादुर रावललाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार शाह विजयी भएका हुन् । विजयी शाहकाे ८ सय ४० मत ल्याएर बिजयी भएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार रावलले १ […]
बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्मर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भवन सिहं केसी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मन्नामे बिष्टलाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार केसी विजयी भएका हुन् । विजयी केसीकाे ३ सय ८१ मत ल्याएर बिजयी भएका छन्, भने उनका प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार बिष्टले ३ सय ४२ मत […]
बुढीगंगा नगरपालिकाकाे ७९१५ मत गणना हुँदा नेकपा एमाले मेयर =४१०९ नेकपा एमाले उपमेयर =४००३ नेपाली काङ्ग्रेस मेयर =३२६५ नेपाली काङग्रेस उपमेयर =३२९५
बुढीगंगा नगरपालिका अप्डेट: ७४१७ मत गणना हुँदा नेकपा एमाले मेयर =३८८१ नेकपा एमाले उपमेयर =३७५३ नेपाली काङ्ग्रेस मेयर =३१०१ नेपाली काङग्रेस उपमेयर =३१४३
नागरिक रैबार/बाजुरा २५ असार।बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् । ५ हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले १ हजार ७८९ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले ३ हजार […]
बाजुरा । बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०,८ र ३ को गणना सम्पन्न भएकाे छ । अहिलेसम्म ५ हजार ४ सय २५ मतगणना सकिएको छ। नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ ३३५१ उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३२५८ नेपाली काँग्रेस नगर […]
बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ । पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली काँग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ । […]
बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०,८ र ३ को गणना सम्पन्न भएकाे छ । अहिलेसम्म ५ हजार ४ सय २९ मतगणना सकिएको छ। नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ ३३५१ उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३२७९ नेपाली काँग्रेस नगर प्रमुख रंग […]
बाजुरा । बुढिगंगा नगरपालिका ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर रौलेलाई पछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार अधिकारी विजयी भएका छन् । विजयी खडक बहादुर अधिकारीले ५ सय २८ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी गोरख रौलेले २ सय १९ मत ल्याएका हुन् । सोही वडा […]
नागरिक रैबार / २५ असार बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ । असार २३ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । बुढीनन्दा नगरपालिकामा १५ वर्ष देखि ६० वर्ष उमेर समुहका नागरिकहरुको साक्षरता अवस्था पहिचान गरि नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचकको आधारमा ९८ प्रतिशत नागरिक […]
बाजुरा । बुढिगंगा नगरपालिका ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् । विजयी रमेश बहादुर रावलले ३ सय ५९ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी बिराज रावलले ३ सय १ मत ल्याएर पराजित भएका छन ।
बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । वडा नम्बर ३ र ८ काे काे मतगणना जारी रहेकाे छ। वडा नम्मर ८ काे ४ सय र ३ काे ४ सय १ गणना हुदा अहिलेसम्म ४७ सय ६३ मतगणना सकिएको […]
बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले २,८२१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १४८५ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले २,७७७ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी […]