होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा २४ असार बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको चुनावको मतगणना अहिले सुरु भएकाे छ । बिहान ११ बजेदेखि नै मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे भएपनि केही समय ढिलाइ गरि मतगणना सूरू भएकाे हाे । अहिले शान्तिपूर्ण रुपमा मतगणना भएकाे निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए । बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना […]
बुढीगंगा नगरपालिकाकाे मतगणना ११ बजेबाट सूरू गरिने भएकाे छ । आज विहान बसेकाे सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेकाे हाे । मतगणना स्लथलकाे सुरक्षामा कडाइ गरिएको छ ।
नागरिक रैबार/बाजुरा २३ असार।बुढीगंगा नगरपालिकामा आज भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । नगरका १० मध्ये ९ नम्बर वडा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको हो । ९ नम्बर वडामा रहेको त्रिशक्ती माविको मतदान केन्द्रमा भने एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद हुँदा १५ मिनेट मतदान स्थगित गरी पुनः सूचारु गरिएको […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकाका १० वटै वडामा भएको स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । मतदान सकिए सँगै नगरपालिकाका १० वटै वडाबाट कडा सुरक्षाका साथ बुढीगंगामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने तयारी गरिएको छ भने मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था बनाइएको छ । कुन वडामा कति खसे मत […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ । बुढीगंगाका १० वटै वडामा सम्पन्न भएको निर्वाचनमा ६६ दशमलव ७५ खसेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । बुढीगंगाका १० मध्ये ९ नम्बर वडामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद भएको भएपनि अन्य वडामा शान्तिपूणर् रुपमा मतदान सम्पन्न […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढिगंगा नगरपालिकामा आज भएकाे मतदान सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रजिअ अधिकारीले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रिय नेता कणर्बहादुर थापाले बुढीगंगामा आज भएको निर्वाचनबाट नेकपा एमालेको जित निश्चित भएको दावी गरेका छन् । विहिबार साँझ सामाजिक संजालमा स्टाटस लेख्दै एमालेका पोलिटव्युरो सदस्य समेत रहेका नेता थापाले बुढीगंगामा आज भएको निर्वाचनमा मतदान केन्द्र कव्जा गरेर चुनाव जित्ने काँग्रेसको सपना समाप्त भएको र बुढीगंगामा सुर्यको जित निश्चित […]
नागरिक रैबार/बाजुरा २३ असार। जिल्लाको त्रिवेणी नगरपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–६ पन्धारा फल्लेतोला बस्ने ४५ वर्षीय हरिचन्द्र बिक रहेका छन् । घरदेखि करिब ७ सय मिटर टाढा भिरपाटा भन्ने ठाउँमा रहेकाे भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रीय नेता कणर्बहादुर थापाले सत्ता गठबन्धनका दलहरुले बाजुराको बुढीगंगामा जारी निर्वाचनमा धाँदली गर्न खोजेको आरोप लगाएका छन्। नेता थापाले बुढीगंगाको निर्वाचनबारे भ्रमहरु फेलाइएको भन्दै सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, एकिकृत समाजवादीले निर्वाचनमा धाँदली गर्न खोजेको सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् । उनले लेखेका विहिबार दिउसो सामाजिक सन्जालमा स्टाटस लेख्दै […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा आज विहान ७ बजेबाट पुनः मतदान भईरहेको छ । यस अघि बैशाख ३० गते भएको मतदान स्वतन्त्र र निष्पक्ष रुपमा नभएको भन्दै निर्वाचन आयोगले रद्ध गरेको थियो । बैशाख ३० मा भएको निर्वाचनलाई आयोगले रद्ध गरेपछि आज विहान ७ बजेबाट भईरहेको मतदानका क्रममा केही मतदान केन्द्रमा छिट््पुट घटना भएको […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न विहान ७ बजे देखी सुरु भएको मतदानमा १२ बजे सम्म ४४ दशमलव ९२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएकाे छ । गत वैशाख ३० गते भएको निर्वाचनमा एमाले र काँग्रेसका कार्यकर्ताविच मतदान स्थलमा झडप भएपछि निर्वाचन आयोगले त्यसलाई रद्द गरेर आजको मिति तय गरेको […]
नागरिक रैबार / बाजुरा २३असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको […]
बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान जारी रहेका छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ । १० वटा मतदान स्थलमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश […]
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ। बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए […]
बाजुराः बाजुराको एक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले पहिरोले पुर्ला कि भन्ने डरैडरमा सेवा प्रवाह गर्नुपरेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकीमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीले आफ्नो ज्यानलाई समेत दाउमा लगाएर सेवा दिनुपर्ने अवस्था बनेको हो। असारको १३ गते स्वास्थ्य चौकीमाथिबाट आएको पहिरोले बर्थिङ सेन्टर पुरिदिएको थियो। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकी कतिखेर […]
धनगढी । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । ‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि […]
नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाको हिमाली गाउँपालिका अन्तरगर्त कार्यरत करार कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन खाइपाइ आएको तलबमा १० प्रतिशतले वृद्धि गरिएको छ। गाउँपालिकामा भरीका करार तथा स्वयंसेवक शिक्षेक कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९/८० को निति कार्यक्रम तथा बजेट विनियोजनमा प्रस्तुत गरिएको छ। आउँदो साउन महिना बाट लागू हुने गरी बजेट व्यवस्थापन मिलाएको […]
नागरिक रैबार / २० असार बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुन मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ,निपष्क्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेको थियो । जेठमा बसेको सर्वदलीय बैठकले असार […]
नागरिक रैबार / २० असार बाजुरा । बडीमालिका नगरपालिका वडा न. ९ उखाडि स्थायी घर भएका टेकराज तिमिल्सिना असार १५ गते हराइरहेका छन । सदरमुकाम मार्तडीका रहेको मालिका माबीमा कक्षा ९ मा अध्ययनरत तिमिल्सिना आफनै घरबाट केहि नगदसहित लगेर भागेको अंकल दिर्घ राज तिमिल्सिनाले बताएको छ । आज सम्म पनि सम्पर्कमा नआएको हुनाले निजलाई फेला […]
नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेस निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित मतदानमा बिश्वास गर्ने बताएका छन् । काँग्रेस लोकतन्त्रको रक्षा र विधिको शासन पक्षमा रहेको भन्दै बाजुराको बुढीगङ्गा नगरपालिकामा पुन चुनाव हुन लागेको पाण्डेले बताए । उनले भने, ‘बुढीगङ्गा नगरपालिका असार २३ गते पुनः मतदान हुँदैछ। बुढीगङ्गा नगरपालिकाका धेरैजसो वडामा धाधली ,बुथकब्जा भएको र मतदाताले […]