होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानिय तह निर्वाचन : बाजुराको बुढिगंगामा ३७ प्रतिशत मत खस्यो
समाचार

स्थानिय तह निर्वाचन : बाजुराको बुढिगंगामा ३७ प्रतिशत मत खस्यो

  • नागरिक रैबार
स्थानिय तह निर्वाचन : बाजुराको बुढिगंगामा ३७ प्रतिशत मत खस्यो

नागरिक रैबार / बाजुरा २३असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्बाचान कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार