होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा ६६.८३ प्रतिशत मत खस्यो, कहाँ कति खस्यो? (विवरण सहित)
समाचार

बुढीगंगामा ६६.८३ प्रतिशत मत खस्यो, कहाँ कति खस्यो? (विवरण सहित)

  • नागरिक रैबार
बुढीगंगामा ६६.८३ प्रतिशत मत खस्यो, कहाँ कति खस्यो? (विवरण सहित)

नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकाका १० वटै वडामा भएको स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ ।

मतदान सकिए सँगै नगरपालिकाका १० वटै वडाबाट कडा सुरक्षाका साथ बुढीगंगामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने तयारी गरिएको छ भने मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था बनाइएको छ ।

कुन वडामा कति खसे मत ?
बुढीगंगा नगरपालिकामा १३ हजार ६ सय ५६ मतदाता रहेका छन् । जसमध्ये आज भएको निर्वाचनमा ९ हजार १ सय २८ मत खसेको छ ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार