होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ३२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगाबाट लागू औषदसहित एक युवक पक्राउ
Breaking News

बुढीगंगाबाट लागू औषदसहित एक युवक पक्राउ

  • नागरिक रैबार
बुढीगंगाबाट लागू औषदसहित एक युवक पक्राउ

नागरिक रैबार। बाजुराकाे बुढीगंगा नगरपालिकाबाट लागूऔषद खैराे हिराेइन सहित एक युवकलाई प्रहरीले  पक्राउ गरेकाे छ ।  प्रकाउ पर्नेमा बुढिगंगा नगरपालिका ५ का २५ बर्षिया बिनोद थापा रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।

बुधबार राति बुढिगंगा नगरपालिका ६ फालासैनबाट लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सूचानाको आधारमा प्रकाउ गरेकाे प्रहरीकाे भनाई छ ।

थापाकाे पसलमा चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु.३६ हजार २ सय ८० रुपियाँ सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएकाे छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको बुझिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै