होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगाबाट लागू औषदसहित एक युवक पक्राउ
Breaking News

बुढीगंगाबाट लागू औषदसहित एक युवक पक्राउ

  • नागरिक रैबार
बुढीगंगाबाट लागू औषदसहित एक युवक पक्राउ

नागरिक रैबार। बाजुराकाे बुढीगंगा नगरपालिकाबाट लागूऔषद खैराे हिराेइन सहित एक युवकलाई प्रहरीले  पक्राउ गरेकाे छ ।  प्रकाउ पर्नेमा बुढिगंगा नगरपालिका ५ का २५ बर्षिया बिनोद थापा रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।

बुधबार राति बुढिगंगा नगरपालिका ६ फालासैनबाट लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सूचानाको आधारमा प्रकाउ गरेकाे प्रहरीकाे भनाई छ ।

थापाकाे पसलमा चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु.३६ हजार २ सय ८० रुपियाँ सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएकाे छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको बुझिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ७ दिन अगाडि