होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
समाज

बालक हराएको सूचना ।।

  • नागरिक रैबार
बालक हराएको सूचना ।।

नागरिक रैबार / २० असार बाजुरा । बडीमालिका नगरपालिका वडा न. ९ उखाडि स्थायी घर भएका टेकराज तिमिल्सिना असार १५ गते हराइरहेका छन । सदरमुकाम मार्तडीका रहेको मालिका माबीमा कक्षा ९ मा अध्ययनरत तिमिल्सिना आफनै घरबाट केहि नगदसहित लगेर भागेको अंकल दिर्घ राज तिमिल्सिनाले बताएको छ ।
आज सम्म पनि सम्पर्कमा नआएको हुनाले निजलाई फेला पार्नु हनेले नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिनु अनुरोध समेत गरेका छन ।
असार १५ गते घरबाट भागेका उनी हालसम्म सम्पर्कमा नआएको मा परिवारले जनाएको छ । परिवारले उनको खोजी गरिदिन सबैलाई आग्रह गरेको
फेला पार्नु हने महान भावहरुले सम्पर्क नम्बरमा फोन गर्न अनुरोध गरेका छन । ९८४८६४८७९१

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार