होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगामा एमालेको जित निश्चित होः नेता थापा
Breaking News

बुढीगंगामा एमालेको जित निश्चित होः नेता थापा

  • नागरिक रैबार
बुढीगंगामा एमालेको जित निश्चित होः नेता थापा

नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रिय नेता कणर्बहादुर थापाले बुढीगंगामा आज भएको निर्वाचनबाट नेकपा एमालेको जित निश्चित भएको दावी गरेका छन् ।

विहिबार साँझ सामाजिक संजालमा स्टाटस लेख्दै एमालेका पोलिटव्युरो सदस्य समेत रहेका नेता थापाले बुढीगंगामा आज भएको निर्वाचनमा मतदान केन्द्र कव्जा गरेर चुनाव जित्ने काँग्रेसको सपना समाप्त भएको र बुढीगंगामा सुर्यको जित निश्चित भएको दावी गरेका हुन् ।

No description available.

विज्ञापन

यस अघि बैशाख ३० गते भएको निर्वाचनमा एमाले र काँग्रेस कार्यक्रर्ताविच झडप र धाँदली भएको भन्दै निर्वाचन आयोले बुढींगगाका १० वटै वडामा पुनः मतदान गर्ने निणर्य गरेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार