होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा ६६ दशमलव ७५ प्रतिशत मत खस्यो
समाचार

बुढीगंगामा ६६ दशमलव ७५ प्रतिशत मत खस्यो

  • नागरिक रैबार
बुढीगंगामा ६६ दशमलव ७५ प्रतिशत मत खस्यो

नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ । बुढीगंगाका १० वटै वडामा सम्पन्न भएको निर्वाचनमा ६६ दशमलव ७५ खसेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

बुढीगंगाका १० मध्ये ९ नम्बर वडामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद भएको भएपनि अन्य वडामा शान्तिपूणर् रुपमा मतदान सम्पन्न भएको बताइएको छ ।

१० वटै वडाका प्रत्येक मतदान केन्द्रहरुबाट मतपेटिकाहरु सिल गरी मुचुल्का तयार गरेर मतपेटीकाहरु संकलन गर्ने कार्य भईरहेको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगाले जनाएको छ ।१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र तोकिएको बुढीगंगामा १३ हजार ६ सय ५६ मतदाता रहेका थिए । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

विज्ञापन

नगरप्रमुखमा नेकपा एमालेबाट रामबहादुर बानियाँ र नेपाली काँग्रेसबा रङ्ग बहादुर खाति उम्मेदवार रहेका छन् । भने उपमेयरमा एमालेबाट माया खड्का (कुँवर) र काँग्रेसबाट रिता शाही छन् ।

बुढीगंगामा एमालेले नगरप्रमुख उपप्रमुख सहित १० वटा वडामा उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले नगरप्रमुख उपप्रमुख सहित ९ वटा वडा र ९नम्बर वडामा नेकपा एकिकृत समाजवादीलाई वडा अध्यक्षमा उम्मेदवार बनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार