होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार। स्थानिय तह निर्बाचान सकिय संगै जिल्लाका नौ ओटा स्थानिय तह मध्य २ वटा स्थानीय तहको मतगणना सुरु भएको छ । सुरु भएका पालिकाहरुमा खप्तड छेडेदह गाउँपालिका र जगन्नाथ गाउँपालिकाको मतगणना सुरु भएको छ । त्यसै गरि बडिमालिका नगरपालिकाको मतगणना १० बजेदेखी सुरु हुने मुख्य निर्बाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । बुढिनन्दा […]
नागरिक रैबार बाजुरा ३० बैशाख । बाजुराकाे बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । बडीमालिकाकाे ८ नम्वरमा भने मतदानकाे अन्तिम समयमा काँग्रेस र एमालेका कार्यकर्ताविच सामान्य विवाद भएकाे थियाे । त्यसवाहेक अन्य ८ वटा वडामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । नगरपालिकामा रहेका कुल ९ हजार ७ सय ३५ मध्ये […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुरा जिल्लाका २ स्थानीय तहमा कफ्र्यू जारी गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कफ्र्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कफ्र्यू जारी गरिएको जिल्ला […]
नागरिक रैबार बाजुरा ३० बैशाख । बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । जसमध्ये बडीमालिका १ मा ९ सय ८३, २ मा ६ सय ४०, ३ मा ५ सय ८८, ४ मा ३ सय ७५, ५ मा ५ सय ५ , ६ मा१ हजार ९५, ७ मा १२ सय ६२, ८ मा […]
नागरिक रैबार/बाजुरा ३० बैशाख।बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएका बडीमालिका नगरपालिका ३ वटा वडामा ३ हजार ६ सय ६६ मत खसेको छ । जस अनुसार बडीमालिका नगरपालिकाको ७ मा १२ सय ६१, ८ मा १२ सय र ९ मा १२ सय १ मत खसेको हो । सदरमुकाम मार्तडीसंगै जोडिएका उक्त वडाहरु मध ७ मा १५ सय १०, […]
रौतहटको यमुनामाई गाउँपालिका २ स्थित भिडियाही टोलमा मतपेटिका लिएर स्थानीय भागेका छन्।अपरान्ह साढे ४ बजे झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। यद्यपि सो मतपेटिका प्रहरीले नियन्त्रणमा लिइसकेको निर्वाचन अधिकृत घनश्याम साहले बताए। उनका अनुसार एउटा मतपेटिका लिएर स्थानीयले भागेका थिए।प्रहरीले लखेटेर मतपेटिका नियन्त्रणमा लिएको थियो।निर्वाचनको क्रममा झडप भएपछि […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका ९ मा १२ सय १ मत खसकेको छ । १४ सय ६६ मतदाता मध्ये महिला ६ सय १८ र पुरुष ५ सय ८३ जनाले मत खसालेका छन् ।
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको हिमाली गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । हिमाली गाउँपालिकामा कुल मतदाता ६ हजार ७१ मध्ये ४ हजार ८ सय ४८ खसेको छ । ७९.८६ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी मत वडा नम्बर २ मा ८९.२९ प्रतिशत खसेको छ भने कम वडा नम्बर ३ […]
धनगढीः सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको क्रममा पाँच पहाडी जिल्लामा झडप र विवाद भएको छ। सुदूरका पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार विवादपछि बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले मतदान प्रक्रिया रोकिएको छ। यस्तै मतदान रोकिएका ठाउँमा […]
देशभर एकसाथ ७५३ स्थानीय तहको निर्वाचन भएको छ। आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ। आयोगका अनुसार मतदानका लागि लाइनमा बसेका मतदाताले अझै मत दिन पाउनेछन्। कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा स्थगित भएको मतदान ढिलो गरि सुरू भएका छन् ।मतदान सम्पन्न भएको मतदान केन्द्रबाट मतपेटिका मुख्य […]
निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ। देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ। […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ५ मा रहेको भानुदय माबिको मतदान केन्द्रमा धाँधली हुदा सुरक्षाकर्मीले मतदान केन्द्र छोडेर हिँडेका छन् । मतदान अधिकृत र कर्मचारीहरु भने सोही ठाउँमा मत पेटीका र मतपत्र कुरेर बसीरहेका भए पनि सुरक्षाकर्मी भने त्यहाँबाट भागेको प्रहरीको श्रोतले जनाएको छ ।
नागरिक रैबार/बाजुरा ३० बैशाख। बडीमालिका नगरपालिका वडा नं. ३ को चोयाकोट माविको मतदान केन्द्रमा दिउसो ३ बजेसम्म ४ सय ९ मत खसेको छ । ३ नम्वर वडामा कुल ७ सय ३९ जना मतदाता रहेका छन् । यो वडा एमालेबाट नगर प्रमुखका उम्मेदवार रहेकाअम्मरबहादुर खड्काको वडा हो ।
नागरिक रैबार/बाजुरा ३० बैशाख। जिल्लाको गौमुल गाउँपालिकामा ३ बजेसम्म ७५ प्रतिशत मत खसेको छ । गौमुल गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतका अनुसार गाउँपालिकाका सवै वडामा शान्तिपूर्ण तरिकाले मतदान भईरहेको छ । विहान ५ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा गाउँपालिकामा रहेका ६ वटा वडामा ७५ प्रतिशत मतदान भईसकेको छ । गाउँपालिकामा ६ हजार ५४ जना […]
नागरिक रैबार/बाजुरा ३० बैशाख।बडीमालिका नगरपालिका वडा नं. ९ को मालिका माविको मतदान केन्द्रमा २ बजेसम्म ८ सय ३५ मत खसेको छ । विहान ७ बजेबाट सूर भएको मतदानमा सो वडाको मालिका माविको (क) मतदान केन्द्रमा ३ सय ९० र (ख) मतदान केन्द्रमा ४ सय ४५ मत खसेको बताईएको छ । बडीमालिका नगरपालिका ९ मा कुल […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि, जगन्नाथको २ र बुढीगंगाकाे ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा […]
बाजुरा ३० बैशाख। बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि र जगन्नाथको २ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका ८ को मतदान […]
नागरिक रैबार बाजुरा ३० बैशाख। बाजुरा जिल्लाका ३ ओटा मतदान स्थलहरुमा हवाई फाएर गरिएकाे छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९ मा २ राउण्ड सोही नगरपालिकाको वडा न १० सिगाडामा माबिमा रहेको मतदान केन्द्रमा १ राउण्ड फाईर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी बिन्द्र बोगटीले जानकारी दिएका छन । त्यसै गरी बुढिनन्दा नगरपालिका […]
नागरिक रैबार/बैशाख ३० बाजुरा । बाजुरा जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि मतदान सुरु भएको हो। विहान ७ बजेदेखि नै जिल्लाका ९ वटै स्थानीय तहका १ सय १२ वटा मतदान केन्द्रमा मतदान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले […]
तेह्रथुम, २९ बैशाख । नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कुटाएकाे आरोपमा तेह्रथुममा एमालेका एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् । मंगलबार रातिको घटनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी पक्राउ गरेको हो ।पक्राउ पर्नेमा छथर गाउँपालिका वडा – २ का उम्मेदवार मनबहादुर खड्का सहित एमालेकै […]