होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बडीमालिका नगरपालिकाका कुन वडामा कति मत खस्याे (हेर्नुहाेस)
राजनीति

बडीमालिका नगरपालिकाका कुन वडामा कति मत खस्याे (हेर्नुहाेस)

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाका कुन वडामा कति मत खस्याे (हेर्नुहाेस)
 नागरिक रैबार बाजुरा ३० बैशाख । बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । जसमध्ये बडीमालिका १ मा ९ सय ८३, २ मा ६ सय ४०, ३ मा ५ सय ८८, ४ मा ३ सय ७५, ५ मा ५ सय ५ , ६ मा१ हजार ९५, ७ मा १२ सय ६२, ८ मा ११ सय ९९ र ९ मा १२ सय १ मत खसेकाे छ । बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ मतदाता थिए भने जम्मा ७ हजार ८ सय ४८ मत खसेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार