होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १२, २०७९
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा बुढीगंगा ७ र जगन्नाथको २ नम्वर वडामा मतदान स्थगित
राजनीति

बाजुरामा बुढीगंगा ७ र जगन्नाथको २ नम्वर वडामा मतदान स्थगित

  • नागरिक रैबार
बाजुरामा बुढीगंगा ७ र जगन्नाथको २ नम्वर वडामा मतदान स्थगित

बाजुरा ३० बैशाख। बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि र जगन्नाथको २ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ ।
निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका ८ को मतदान केन्द्रमा पनि तनावपूर्ण बनेको छ । त्यसै गरी त्रिवेणी नगरपालिकाका केही वडामा समेत एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै