होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ३ मा ३ बजेसम्म ४ सय ९ मत खस्यो
समाचार

बडीमालिका ३ मा ३ बजेसम्म ४ सय ९ मत खस्यो

  • नागरिक रैबार
बडीमालिका ३ मा ३ बजेसम्म ४ सय ९ मत खस्यो

नागरिक रैबार/बाजुरा ३० बैशाख। बडीमालिका नगरपालिका वडा नं. ३ को चोयाकोट माविको मतदान केन्द्रमा दिउसो ३ बजेसम्म ४ सय ९ मत खसेको छ । ३ नम्वर वडामा कुल ७ सय ३९ जना मतदाता रहेका छन् । यो वडा एमालेबाट नगर प्रमुखका उम्मेदवार रहेकाअम्मरबहादुर खड्काको वडा हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार