होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  •  खप्तड छेडेदह र जगन्नाथ गाउँपालिकाको मतगणना सुरु
समाचार

 खप्तड छेडेदह र जगन्नाथ गाउँपालिकाको मतगणना सुरु

  • नागरिक रैबार
 खप्तड छेडेदह र जगन्नाथ गाउँपालिकाको मतगणना सुरु

नागरिक रैबार। स्थानिय तह निर्बाचान सकिय संगै जिल्लाका नौ ओटा स्थानिय तह मध्य २ वटा स्थानीय तहको मतगणना सुरु भएको छ । सुरु भएका पालिकाहरुमा खप्तड छेडेदह गाउँपालिका र जगन्नाथ गाउँपालिकाको मतगणना सुरु भएको छ ।
त्यसै गरि बडिमालिका नगरपालिकाको मतगणना १० बजेदेखी सुरु हुने मुख्य निर्बाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । बुढिनन्दा नगरपालिकाको मतादन नै अन्यौलमा रहेको छ । त्यसै गरी बुढिनन्दा नगरपालिका वडा न ८ को मतदान नै स्थगित गरीएको मुख्य निर्बाचान अधिकृत घिमिरेले बताएका छन । अन्य स्थानिय तहमध्य गौमुल गाउँपालिका र हिमाली गाउँपालिकाका केही स्थानहरुको मतपेटीका मतगणना स्थलमा पुग्न बाँकि रहेको जनाएको छ । बुढिगंगा नगरपालिका बाहेकका सबै स्थानिय तहमा आजबाट मतगणना सुरु हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै