होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीसंगै जोडिएका ३ वटा वडामा ३ हजार ६ सय ६६ मत खस्यो
समाचार

मार्तडीसंगै जोडिएका ३ वटा वडामा ३ हजार ६ सय ६६ मत खस्यो

  • नागरिक रैबार
मार्तडीसंगै जोडिएका ३ वटा वडामा ३ हजार ६ सय ६६ मत खस्यो

नागरिक रैबार/बाजुरा ३० बैशाख।बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएका बडीमालिका नगरपालिका ३ वटा वडामा ३ हजार ६ सय ६६ मत खसेको छ । जस अनुसार बडीमालिका नगरपालिकाको ७ मा १२ सय ६१, ८ मा १२ सय र ९ मा १२ सय १ मत खसेको हो ।
सदरमुकाम मार्तडीसंगै जोडिएका उक्त वडाहरु मध ७ मा १५ सय १०, ८ मा १४ सय ९५ र ९ मा १४ सय ६६ गरी ४ हजार ४ सय ७१ जना मतदाता रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार