होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा जिल्लाका ३ ओटा मतदान स्थलमा प्रहरीले गर्याे हवाई फाएर
समाचार

बाजुरा जिल्लाका ३ ओटा मतदान स्थलमा प्रहरीले गर्याे हवाई फाएर

  • नागरिक रैबार
बाजुरा जिल्लाका ३ ओटा मतदान स्थलमा प्रहरीले गर्याे हवाई फाएर
साँकेतिक तस्विर

नागरिक रैबार
बाजुरा ३० बैशाख। बाजुरा जिल्लाका ३ ओटा मतदान स्थलहरुमा हवाई फाएर गरिएकाे छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९ मा २ राउण्ड सोही नगरपालिकाको वडा न १० सिगाडामा माबिमा रहेको मतदान केन्द्रमा १ राउण्ड फाईर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी बिन्द्र बोगटीले जानकारी दिएका छन । त्यसै गरी बुढिनन्दा नगरपालिका वडा न ८ मा पनि हवाई फायर गरिएको प्रहरी निरीक्षक बागटीले जानकारी दिएका छन । हवाई फाएर गरिएका मतदान स्थलहरूमा नेकपा एमाले र काँग्रेस कार्यकर्ताविच विवाद संगै झडप हुन थालेपछि हवाई फाएर गरिएकाे प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार