होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कर्फ्यु लगाईयाे
समाचार

बाजुराकाे बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कर्फ्यु लगाईयाे

  • नागरिक रैबार
बाजुराकाे बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कर्फ्यु लगाईयाे

नागरिक रैबार
बाजुरा ३० बैशाख
बाजुरा जिल्लाका २ स्थानीय तहमा कफ्र्यू जारी गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कफ्र्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कफ्र्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार