होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकामा ३ बजेसम्म ७५ प्रतिशत मत खस्यो
समाचार

गौमुल गाउँपालिकामा ३ बजेसम्म ७५ प्रतिशत मत खस्यो

  • नागरिक रैबार
गौमुल गाउँपालिकामा ३ बजेसम्म ७५ प्रतिशत मत खस्यो

नागरिक रैबार/बाजुरा ३० बैशाख। जिल्लाको गौमुल गाउँपालिकामा ३ बजेसम्म ७५ प्रतिशत मत खसेको छ । गौमुल गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतका अनुसार गाउँपालिकाका सवै वडामा शान्तिपूर्ण तरिकाले मतदान भईरहेको छ ।

विहान ५ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा गाउँपालिकामा रहेका ६ वटा वडामा ७५ प्रतिशत मतदान भईसकेको छ । गाउँपालिकामा ६ हजार ५४ जना मतदाता रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार