होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ९ मा २ बजेसम्म ८ सय ३५ मत खस्यो
समाचार

बडीमालिका ९ मा २ बजेसम्म ८ सय ३५ मत खस्यो

  • नागरिक रैबार
बडीमालिका ९ मा २ बजेसम्म ८ सय ३५ मत खस्यो

नागरिक रैबार/बाजुरा ३० बैशाख।बडीमालिका नगरपालिका वडा नं. ९ को मालिका माविको मतदान केन्द्रमा २ बजेसम्म ८ सय ३५ मत खसेको छ ।

विहान ७ बजेबाट सूर भएको मतदानमा सो वडाको मालिका माविको (क) मतदान केन्द्रमा ३ सय ९० र (ख) मतदान केन्द्रमा ४ सय ४५ मत खसेको बताईएको छ । बडीमालिका नगरपालिका ९ मा कुल १४ सय ६६ जना मतदाता रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार