होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख ९ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नोभन्दा पनि अरू पार्टीलाई लक्ष्य गरेर ल्याएको स्पष्टीकरण नेकपा सचिवालय बैठकमा दिएका छन् । अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि आकस्मिक रूपमा डाकिएको पार्टी सचिवालय बैठकमा ओलीले ‘पार्टी त्यागेर आउँछौं’ भन्नेहरुलाई परेको बाधा खुलाउन आवश्यक परेको बताए । ‘अरू पार्टीका केही नेतासंँग त्यही ढंगले […]
सल्लाह गरेझै गरेर आएको कोरोनाले मानव जातिमा उथलपुथल पारिरहेको छ।मानिसहरू त्रसित भएका छन । यसलाई रोकथाम गर्न सरकारले ठोस कदम चाल्नु पर्छ। करिब आजभन्दा दुई /तीन महिना अगाडि त राम्रै सङ्ग थाहा थियो सरकार चलाउनेलाई हल्ला चलेको र यो तीब्र रुपमा फैलिने महमारी हो भनेर।साय त्यतिबेलै सोच्नु पर्थ्यो अब सरकारले होशियार पुर्बक कोरोना विरुद्ध लड्ने […]
कोरोनाका कारण देखा परेको विश्वव्यापी आर्थिक मन्दीले हाम्रो कमजोर निर्यात क्षेत्रलाई झन् ठूलो धक्का पु-याउनेछ कोरोना भाइरस प्रकोप (कोभिड-१९) ले क्षेत्रीय र विश्व अर्थ व्यवस्थामा गम्भीर असर पारिराखेको छ । भाइरसको महामारी कहिले रोकिने हो, ठेगान छैन । धेरै देशसँग त यसलाई जाँच्ने उपकरणसमेत अभाव छ । अहिले यस रोगको खोप पत्ता लगाउन वैज्ञानिक लागिपरेका […]
८ वैशाख, जनकपुरधाम । भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन […]
जनवरी २२ मा चिनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाईरस करिव ४ महिनामा विश्वका प्राय सवै देशमा पुगेर करिव २३ लाख भन्दा वढी मानिसमा यसको संक्रमण देखिएको छ भने करिव एक लाख साठी हजार भन्दा वढी मानिसले ज्यान गुमाएको अवस्था छ । यसरी सरसरती हेर्दा समय र भुगोलका हिसावले हेर्दा यति छोटो समयमा यसरी विश्वभरी फैलिएर […]
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जनताको स्वास्थ भन्दा ठूलो कुरा केही नभएको बताउनु भएको छ । मन्त्री शाहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पूरा तयारीका साथ युद्ध स्तरमा होमिएको बताए । लक डाउनले जनता लाई दुख भए पनि यसको विकल्प नभएको बताउनु भयो । प्रवासमा रहने नेपाली […]
नागरिक रैबार/बाजुरा ७ बैशाख। जिल्ला प्रहरी कार्यालय बाजुराले लडकडाउनको अवधिभर बाजुरामा १७५ जनालाई नियन्त्रणमा लिएको छ । सरकारले जारी गरेको लकडाउनको निर्णय विपरित बजारमा जथाभावी रुपमा हिडिँरहेका सदरमुकाम मार्तडी, कोल्टी लगायतका बजारहरूबाट १ सय ७५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुरालका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन् । लकडाउनको उलङघन गर्नेमा १७ जना महिला […]
नागरिक रैबार/बाजुरा ४ बैशाख। जिल्लाको बडीमालिका नगरपालिकाको से १ झ २५९ नम्बरको एम्बुलेन्सले पनि लकडाउनकाे समयमा ४ जना यात्रु बोकेको पाईएको छ । धनगढीबाट बाजुरा आउने क्रममा एम्वुलेन्सले विभिन्न स्थानबाट ४ जना यात्रु सहित बोकेको हो । एम्वुलेन्समा सवार चालकसहित ३ जना बाजुराकै हुन भने २ जना हुम्ला जिल्लाको सिजाका रहेका छन् । विहिबार दिउसो […]
नागरिक रैबार/बाजुरा ४ बैशाख। काेल्टीबाट हेलिकप्टर मार्फत उद्घार गरिएका बुढीनन्दा ७ का ५ वर्षिया बालक खगेन्द्र कार्कीकाे उपचारका क्रममा नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा मृत्यु भएकाे छ । मंगलबार दिउसाे बुढीनन्दा ७ कालेगडास्थित घरको आगनमा खेलीरहेका बेला लडेर गम्भिर घाईते भएका बालककाे जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्धार गरि नेपालगन्ज लगिएकाे थियाे। […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। घरको आगनमा खेलीरहेका बेला लडेर गम्भिर घाईते भएका एक बालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मंगलबार जिल्लाको बुढीनन्दा नगरपालिका–७ कालेगडाका महेश कार्कीका ५ वर्षिया छोरा खगेन्द्र कार्की घरको आँगनमा खेलीरहेको बेला लडेर गम्भिर घाइते भएका थिए । घाईते भएका बालकको एकदिनपछि कोल्टीबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी नेपालगंज लगिएको […]
नागरिक रैबार/बाजुरा २ बैशाख। जिल्लाको गौमुल गाउँपालिकाले लकडाउनको समयमा पनि गाउँपालिका भित्रका योजनाहरु संचालन गर्ने भएको छ । सरकारले काेरोना भाइरस काेभिड- १९ को सक्रमण फैलिन नदिन लकडाउनलाइ जारी राखेकाे छ । लकडाउनकाे समयमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेकाे भएपनि गाउँपालिकाले भने गाउँपालिका भित्र विभिन्न योजनाहरु सँचालन गर्न लागेकाे हाे । गाउँपालिकाले गत […]
नागरिक रैकार/बाजुरा २ बैशाख। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका पुर्विउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा ८ लाख ८० हजार बराबरको क्षति भएको छ । अविरल वर्षाकै कारण गाउँपालिकाको वडा नं. ७ का ४ जना बाख्रापालक कृषकका हाउडी लेखको छानामा रहेका १ सय १० बाख्राहरुलाई चुलीगाड खोलाले बगाएको हिमालीको धुलाचौरमा रहेको प्रहरी चौकीले बताएको छ […]
बसन्ती नेपाली/ हिमाली २ बैशाख। काेराेना भाईरस काेभिड १९ काे संक्रमणबाट बच्न हिमाली गाउपालिका वडा नं. ७ मा ३ जना बुद्विजिबि तथा समाज सेविले निःशुुल्क मास्क वितरण गरेका छन् । मंगलबार गाउँका तीन जना काला ढाेलि, एेभान ढाेली र रन्दिप ढाेलीले गाउँमा रहेका स्थानीयहरूलाई राेगकाे संक्रमणबाट जाेगिन सहज हाेस भन्ने उदेश्यका साथ गाउँमा रहेका २ […]
काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
काठमाडौं, २ वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सरकारले तेस्रो पटक थप गरेको लकडाउनको समयावधि बुधबार सहिने भएपछि आज बैठक बस्न लागेको हो । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउनको अवधि लम्ब्याउने तथा अन्य अरू नियमित प्रस्तावमाथि पनि छलफल गर्ने बताइएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ […]
काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले बिहान देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभाग आँशिकदेखि सामान्य बदली […]
धनगढी: कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट पनि जारी छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार आइतबारसम्म सुदूरपश्चिममा दुई हजार दुई सय ३१ जनाको र्यापिड टेष्ट गरिएकोमा सोमबार थप ७८ जनाको र्यापिड टेस्ट गरिएको छ। यो संगै प्रदेशका नौँ जिल्लाका विभिन्न क्वारेन्टाईमा रहेका दुई हजार तीन सय ९ जनाको […]
नागरिक रैबार/बाजुरा १ बैशाख। बाजुरा जिल्लाका विभिन्न स्थानहरुमा रहेका १ सय ४५ जनाको स्वाव संकलन गरेर काठमाण्डौ लगिएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरु सवै जनाको स्वाव संकलन गरेर काठमाण्डौं लगिएको हो । जिल्लाको स्वामीकार्तिक गाउँपालिकाबाट ९० जना, बडीमालिका नगरपालिका स्थित सदरमुकाम मार्तडीबाट ३५ जना र बुढीगंगा नगरपालिकाको टाँटेबाट २० जना गरी १ […]
नागरिक रैबार/बाजुरा १ बैशाख। बडीमालिका नगरपालिका वडा नं. ९ का २० जना एकल महिलालाई दाउरा सहयोग गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ बाउली स्थित घामताप्नेमा रहेको थ्रि ए.पि.एस आरामिल उद्योगले वडा भित्रका २० जना एकल महिलालाई दाउरा सहयोग गरेको हो । विश्वभर कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले पटक पटक लकडाउनको समयावधि थप्दै […]
कमिला सार्की/बाजुरा १ बैशाख। हिमाली गाउँपालिका वडा नं. ७ का समाजसेवी दीपचन्द्र उपाध्यायले गाउँका १ सय ७४ परिवारलाई तेल सहयोग गरेका छन् । बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण गर्न सरकारले लकडाउनको समययावधी बढाउँदै गएपछि स्थानीयहरु समस्यामा परेका कारण उनीहरुलाई तेल वितरण गरिएको उपाध्यायले बताएका छन् । सरकारले जारी गरेको लगडाउनका कारण पसल बन्द […]