होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हेलिकप्टर मार्फत उद्धार गरिएका बालककाे उपचारका क्रममा नेपालगन्जमा मृत्यु
Breaking News

हेलिकप्टर मार्फत उद्धार गरिएका बालककाे उपचारका क्रममा नेपालगन्जमा मृत्यु

  • नागरिक रैबार
हेलिकप्टर मार्फत उद्धार गरिएका बालककाे उपचारका क्रममा नेपालगन्जमा मृत्यु

नागरिक रैबार/बाजुरा ४ बैशाख। काेल्टीबाट हेलिकप्टर मार्फत उद्घार गरिएका बुढीनन्दा ७ का ५ वर्षिया बालक खगेन्द्र कार्कीकाे उपचारका क्रममा नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा  मृत्यु भएकाे छ ।

मंगलबार दिउसाे बुढीनन्दा ७ कालेगडास्थित घरको आगनमा खेलीरहेका बेला लडेर गम्भिर घाईते भएका बालककाे जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्धार गरि नेपालगन्ज लगिएकाे थियाे।

घाइते बालकको अवस्था चिन्ता जनक भएपछि थप उपचारका लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको समन्वय तथा नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज लगिएको हो ।

विज्ञापन

उपचारका क्रममा मृत्यु भएका बालक पत्रकार महेश कार्कीका छाेरा हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार