होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हेलिकप्टर मार्फत उद्धार गरिएका बालककाे उपचारका क्रममा नेपालगन्जमा मृत्यु
Breaking News

हेलिकप्टर मार्फत उद्धार गरिएका बालककाे उपचारका क्रममा नेपालगन्जमा मृत्यु

  • नागरिक रैबार
हेलिकप्टर मार्फत उद्धार गरिएका बालककाे उपचारका क्रममा नेपालगन्जमा मृत्यु

नागरिक रैबार/बाजुरा ४ बैशाख। काेल्टीबाट हेलिकप्टर मार्फत उद्घार गरिएका बुढीनन्दा ७ का ५ वर्षिया बालक खगेन्द्र कार्कीकाे उपचारका क्रममा नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा  मृत्यु भएकाे छ ।

मंगलबार दिउसाे बुढीनन्दा ७ कालेगडास्थित घरको आगनमा खेलीरहेका बेला लडेर गम्भिर घाईते भएका बालककाे जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्धार गरि नेपालगन्ज लगिएकाे थियाे।

घाइते बालकको अवस्था चिन्ता जनक भएपछि थप उपचारका लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको समन्वय तथा नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज लगिएको हो ।

विज्ञापन

उपचारका क्रममा मृत्यु भएका बालक पत्रकार महेश कार्कीका छाेरा हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि