होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । शनिबार भएको मतदानमा सो क्षेत्रमा ५८ प्रतिशत मत खसेको थियो । उक्त […]
काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएपछि मतगणनाको तयारी गरिएको हो । सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । शनिबार भएको मतदानमा बझाङमा ५० प्रतिशत मत खसेको थियो । बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, […]
नागरिक रैबार/बाजुरा १४ बैशाख।नेपाली काँग्रेसका नेता एंव प्रतिनिधि सभा सदस्य डाक्टर शुनिल शर्माले सहकारी काण्डमा मुछिएका रवि लामिछानेको संसदीय समिति बनाएर छानविन गर्नु पर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले शुक्रबार मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेलाई संसदीय […]
वैशाख, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ । यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी […]
भक्तपुर : देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा शुरु भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा […]
सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित देखिए । एकजना […]
काठमाडौँ । प्रहरीले शनिबार दुई स्थानमा हुने उपनिर्वाचनका लागि सुरक्षा योजना तयार गरेको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ प्रहरीले सुरक्षा योजना तयार गरेको हो । शनिबार इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनजर गर्दै सुरक्षा योजना बनाइएको भन्दै प्रहरीले इलाम २ मा […]
काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार […]
नागरिक रैबार/ बाजुरा २१ चैत। नेकपा एमाले बाजुराले पार्टीको ८ औं जिल्ला अधिवेशन २०८१ जेठ १ देखि ३ गतेसम्म सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेकाे छ । नेकपा एमाले बाजुराकाे आज सदरमुकाम मार्तडीमा बसेकाे १३ औं पुर्ण बैठकले पार्टीकाे आठौं जिल्ला अधिवेशन आगामी जेठमा सम्पन्न गर्ने निर्णय गरेकाे हाे । यस अघिकाे जिल्ला कमिटीकाे बैठकले माघ […]
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले संघीय संसदका महासचिव पदमप्रसाद […]
नागरिक रैबार। बाजुराकाे हिमाली गाउँपालिकामा भिरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेहि गाउँपालिका वडा नम्बर- ५ कि अन्दाजी ४१ वर्षिया आपसरी बुढ्थापा रहेकि छन। आज बिहान घरबाट घाँस खाट्न भनेर हिडेकी आपसरा बुढ्थापा १० बजे तिर बालभिटा भिरबाट करिब २ सय मिटर तल्ल खसेर मृत अवस्थामा भेटिएकाे। उनका आफन्त लंक कार्कीले […]
नागरिक रैबार/बाजुरा १८ चैत।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र विभिन्न व्यवसायी गर्दै आएका व्यापारीलाई करको दायरामा ल्याउने गरि सराेकारवाला निकायसंग छलफल गरेकाे छ । बडीमालिका नगरपािलकाको राजश्व शाखाको आयोजनामा व्यवसायी दर्ता, कार्यविधि र कर सम्बन्धी स्थानीय जनप्रतिनिधि,बैंक तथा वित्तिय संस्थाका प्रमुख, घरेलु तथा साना उद्याेग कार्यालय, उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुको सहभागितामा छलफल गरिएको हो । […]
नागरिक रैबार/बाजुरा १८ चैत्र । हावाहुरीका कारण बुढीगंगा नगरपालिका-१० रिठाबजारमा रहेको अस्थायी प्रहरी पोष्टसहित जिल्लाका विभिन्न ठाउँमा क्षेती पुगेको छ । शनिबार दिउसो १ बजे तिर चलेको हावाहुरीका कारण अस्थायी प्रहरी पोष्टको काठ र टिनले बनेको भान्साघर र नागरिक सहायता कक्ष (गोलघर) र अस्थायी प्रहरी बेस क्याम्पको ढोका भाँचिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाका जनप्रतिनिधिहरुले नगरबासीका गुनासा सुन्न र समाधानका लागि प्रत्येक शुक्रबार र शनिवार गाउँगाउँमा जाने भएको छ । नगरपालिकाले प्रदान गरेका सेवा प्रवाह र कार्यक्रमका बारेमा जनताबाट गुनासो सुन्ने र आगामी वर्षका लागि वडा तथा नगरपालिकामा गर्नुपर्ने कार्यक्रम तथा योजनाको सुझाव लिन नगरप्रमुख अमर खड्का गाउँ केन्द्रित बनेका छन् । […]
नागरिक रैबार। नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले ६९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसका अवसरमा शुक्रबार विहान जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाई फलफुल बितरण तथा रक्त समुह पहिचान कार्यक्रम गरेको हो । जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको रगत समूह पहिचान गरी रगत आवश्यक परेका बेला विरामीहरुका सहयोग प्रदान गरुन भन्ने उदेस्यका […]
नागरिक रैबार। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले ६९ औं स्थापना दिवस बाजुरामा पनि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । बिहीबार मार्तडीमा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यहरुको बैठकले स्थापना दिवसमा जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको रगत पहिचान गरी रगत आवश्यक परेकाहरुका लागि प्रदान गर्ने निर्णय गरेको सचिव रमित विकले बताएका छन । जिल्लामा रगत नपाएर […]
मदन विक/बाजुरा १५ चैत।सुदूरपश्चिम प्रदेशको पहिलो महिला पाईलटका रुपमा बाजुराकी २१ वर्षिया अमिसा कार्की बन्ने भएकि छन् । बुढीनन्दा नगरपालिका-७ स्थायी घर भएकि अमिसा अहिले साउथ अफ्रिकामा पाईलट कोर्ष अध्ययन गरिरहेकी छन् । पाईलट कोर्ष अध्ययनका लागि अमिसा गएको मंसिर महिनादेखि साउथ अफ्रिकामा ट्रेनिङ गरिरहेकी छन् । पाँच महिनादेखिको पाईलट कोर्षको ट्रेनिङ पश्चात उनले परिक्षणका […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार […]
नागरिक रैबार। अनेरास्ववियुका केन्द्रीय सदस्य स्वग्रीय चेतन अयडीको हत्या प्रकरणमा थप १२ जना पक्राउ परेका छन्। बाजुरा प्रहरीका अनुसार २४ जनामा १२ जना फरार रहेकामा उनीहरू सोमवार पक्राउ परेका हुन्। नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालीन अध्यक्ष ३२ वर्षीय अयडीको हत्यामा संलग्न भएको आरोपमा फरार रहेका उनीहरू पक्राउ परेका […]
नागरिक रैबार। भोलि (बिहिवार) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोवाईल फोन तथा चिटजन्य सामग्री नल्याउन शिक्षा विकास तथा समन्वय इकाई बाजुराले आग्रह गरेको छ । एसईईको बार्षिक परीक्षाको परीक्षा केन्द्र नजिक तथा भित्र मोवाईल, चिटजन्य सामग्री तथा हाततियार निषेध गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । त्यस्तै निषेयिधत सामग्री […]