होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • प्रदेश सरकार पुरा तयारीका साथ होमिएको छ : मन्त्री शाह
समाज

प्रदेश सरकार पुरा तयारीका साथ होमिएको छ : मन्त्री शाह

  • नागरिक रैबार
प्रदेश सरकार पुरा तयारीका साथ होमिएको छ : मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जनताको स्वास्थ भन्दा ठूलो कुरा केही नभएको बताउनु भएको छ ।

मन्त्री शाहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पूरा तयारीका साथ युद्ध स्तरमा होमिएको बताए । लक डाउनले जनता लाई दुख भए पनि यसको विकल्प नभएको बताउनु भयो । प्रवासमा रहने नेपाली लाई केही दिन धैर्य गर्न अपिल समेत गरेका छन् ।

हेर्नुहाेस भिडियाे कुराकानी

विज्ञापन

नयाँमिडियाबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार