होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा मतगणना अपडेट : ५ हजार ४ सय २५ मत गणना हुदाँ एमालेकाे अग्रता
समाचार

बुढिगंगा मतगणना अपडेट : ५ हजार ४ सय २५ मत गणना हुदाँ एमालेकाे अग्रता

  • नागरिक रैबार
बुढिगंगा मतगणना अपडेट : ५ हजार ४ सय २५ मत गणना हुदाँ एमालेकाे अग्रता

बाजुरा । बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०,८ र ३ को गणना सम्पन्न भएकाे छ । अहिलेसम्म ५ हजार ४ सय २५ मतगणना सकिएको छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ ३३५१
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३२५८

नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १७८९
उप प्रमुख रिता शाही ( शाह) १८६२

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार