होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा नगरपालिका ४ मा नेपाली काँग्रेसका उम्मेदवार शाह बिजयी
समाचार

बुढिगंगा नगरपालिका ४ मा नेपाली काँग्रेसका उम्मेदवार शाह बिजयी

  • नागरिक रैबार
बुढिगंगा नगरपालिका ४ मा नेपाली काँग्रेसका उम्मेदवार शाह बिजयी

बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्मर ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार प्रकाश बहादुर रावललाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार शाह विजयी भएका हुन् ।
विजयी शाहकाे ८ सय ४० मत ल्याएर बिजयी भएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार रावलले १ सय ८२ मत ल्याएर पराजित भएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार