होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा नगरपालिका ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी बिजयी
समाचार

बुढिगंगा नगरपालिका ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी बिजयी

  • नागरिक रैबार
बुढिगंगा नगरपालिका ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी बिजयी

बाजुरा । बुढिगंगा नगरपालिका ६ मा नेकपा एमाले उम्मेदवार हेम राज जैशी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार बल बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार जैशी विजयी भएका छन् ।
विजयी हेम राज जैशीले ४ सय १२ ल्याएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी बल बहादुर थापाले ३ सय ५३ मत ल्याएर पराजय भएका हुन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार