होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढिगंगा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार अधिकारी बिजयी
बाजुरा बिशेष

बुढिगंगा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार अधिकारी बिजयी

  • नागरिक रैबार
बुढिगंगा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार अधिकारी बिजयी

 बाजुरा । बुढिगंगा नगरपालिका ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर रौलेलाई पछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार अधिकारी विजयी भएका छन् ।

विजयी खडक बहादुर अधिकारीले ५ सय २८ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी गोरख रौलेले २ सय १९ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ११ काँग्रेस मेयरको २ सय ३२ र एमाले उपमेयर ५ सय २६ काँग्रेस उपमेयर २ सय १४ मत ल्याएका छन् ।
१ हजार ३ सय ४० मतदाता रहेको वडमा ७ मा ६७ सय मत खसेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार