होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा नगरपालिका ७ मा नेपाली काँग्रेसका उम्मेदवार केसी बिजयी
समाचार

बुढिगंगा नगरपालिका ७ मा नेपाली काँग्रेसका उम्मेदवार केसी बिजयी

  • नागरिक रैबार
बुढिगंगा नगरपालिका ७ मा नेपाली काँग्रेसका उम्मेदवार केसी बिजयी

बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्मर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भवन सिह‌ं केसी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मन्नामे बिष्टलाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार केसी विजयी भएका हुन् ।
विजयी केसीकाे  ३ सय ८१ मत ल्याएर बिजयी भएका छन्, भने उनका प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार बिष्टले  ३ सय ४२ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार