होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार थापा बिजयी
समाचार

बुढिगंगा नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार थापा बिजयी

  • नागरिक रैबार
बुढिगंगा नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार थापा बिजयी

बाजुरा । बुढिगंगा नगरपालिका ५ मा नेकपा एमाले उम्मेदवार चक्र बहादुर थापा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार खडक बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार थापा विजयी भएका छन् ।
विजयी चक्र बहादुर थापाले ४ सय ९६ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी खडक बहादुर थापाले ३ सय ५ मत ल्याएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार