होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) ले आम जनतामा मानबीय तथा आर्थिक संकट सिर्जना गरेको छ जसबाट हाम्रो देश भित्रका सम्पर्ण स्थानीय तहहरु पनि अछुत रहन सकेन। पछिल्लो समयमा विश्वभरका विभिन्न राष्ट्रहरुसँगै नेपालमा समेत यो भाइरस तिब्र गतिमा फैलिरहेको छ । यसको फैलावट सँगै स्थानिय तहहरुले तय गरेका विभिन्न क्षेत्रका दीर्घकालीन लक्षहरुलार्इ एकातिर थाती राखेर […]
नागरिक रैबार बाजुरा ५ साउन । कृषि ज्ञान केन्द्र बाजुराले गौमुल गाउँपालिका कृषि विकास शाखालाई पाँच हजार नगद सहित वर्षकै उत्कष्ट शाखाको रुपमा घोषणा गरेको छ । साउन ४ र ५ गते बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रममा उक्त शाखा बाजुरा जिल्लाका स्थानीय तहहरु अन्तरगतका कृषि विकास शाखाहरु मध्येबाट आ.व. २०७६÷०७७ मा सम्पन्न […]
नागरिक रैबार बाजुरा २४ असार बाजुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराले जिल्लाका सात वटा स्थानीय तहहरुका १ सय ३९ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जिल्लाका ११ स्थानबाट दिवा खाजा वितरण गरिरहेको छ । कार्यक्रम लागु भएका विद्यालयहरुका लागि घटमुना, तोलीडाँडा, कैलाशमाण्डौ डाँडा, फालासेन […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा १७ असार। बाजुरामा पनी आज सलह किरा देखा परेकोे छ । उक्त किरा बाजुरामा पनी देखा परेपछि किसान भने निकै निरास भएका छन् । सोही सलहको एक समुह बुधबार बेलुका करिब ६ बजेतिर गौमुल गाउपालिका २ पौदालीको आकासमा देखा परेको छ । करिब दुई तिन हजार जतीको ठुलो समुहमा आकासमा फट्याग्रा जस्तै […]
राजेन्द्र बहादुर रोकाया। बाजुरामा आईतबार ९६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । ४९ पुरुष र ४७ महिला गरी ९६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् । आईतबार थपिने संक्रमित मध्य बुढीगंगा नगरपालिका, ७९ जना र बडिमालिका नगरपालिका १७ जना रहेका छन् । […]
नागरिक रैबार/बाजुरा १२ असार। बाजुरामा थप २३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार टेकुमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्ये २२ जना गाैमुल गाउँपालिका र १ जना स्वामीकार्तिक गाउँपालिकाका रहेका छन् । जसमध्ये १४ जना पूरुष छन् भने ९ जना महिला रहेका छन् । शुक्रवार थपिएका २३ जना संगै बाजुरामा कोराेना संक्रमितको संख्या १२९ […]
नागरिक रैबार/बाजुरा ११ असार । जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको पहलमा गौमुल गाउँपालिका–१ अन्द्राडी बस्तिका लागि आर्थिक सहयोग प्राप्त भएको रकमबाट आज राहत वितरण गरिएको छ । विगत लामो समयदेखि न्युयोर्के अमेरिकामा बस्दै आएका अध्यक्ष रोकायाका मिलनसार शुभचिन्तक मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका थिए । काठमाण्डौं घर भई हाल न्युयोर्के अमेरिकामा रहेका शेर्पाले […]
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २८ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बुधबार गाउँपालिकाको सातौ गाउँ सभामा उपाध्यक्ष सीता थापाले उक्त बजेट प्रस्तुत गर्नु भएको हाे । संघिय सरकारबाट समानीकरण ७ करोड ३९ लाख, शसर्त अनुदान १३ करोड ८८ लाख, राजस्व बाँडफाँड ५ […]
नागरिक रैबार । बाजुरा ३२ जेठ । प्रेस संंगठन नेपाल बाजुराले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्री र ज्याकेट वितरण गरेको छ । कोरोना संक्रमणको बेला जोखिम मोलिरहेका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि आवस्यक सामाग्री सहयोग गरेको हो । गौमुल, जगन्नाथ, स्वामीकार्तिक खापर गौमुल गाउँपालिका आर्थिक सहयाेगमा ४० जनालाई जकेट र ६० जनालाई स्वास्थ्य तथा […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
हाम्रो देश नेपाल कृषि प्रधान देशको नाममा परिचित छ । तापनि मुलुकका अधिकांश कृषि जन्य बस्तुहरु विदेशबाट आयात गरी हाम्रो आवश्यकता परिपूर्ति गर्नु परिरहेको बाध्यता छ । झण्डै ८० प्रतिशत भन्दा बढि जनता कृषिमा आश्रित रहेको सरकारी तथा गैरसरकारी संस्थाहरुको तथ्यांकले देखाएपनि हरेक बर्ष अरवौ रुपैयाँको कृषि उपजहरु आयात गर्नु आफैमा लाजमर्दो कुरा हो । […]
कृषि क्षेत्रका विकाश र विस्तर गरि गाउँपालिकाको आर्थिक स्थितिमा रुपमान्तरण: गौमुल गाउँपालिका बाजुरा जिल्लाको एक स्थानिय तह हो । यहाँको घरधुरी करिव १६०० रहेका छ । यस पालिकामा करिव ९९.छ प्रतिशत घरधुरी हरु कृषि पेशामा आवद्ध छन रोजगारीको अवस्था न्युन मात्रामा छ । यहाँ कृषि प्रविधि विकाश विस्तार परम्परागत शैलिबाट नै संचालन भएको अवस्था नै […]
नागरिक रैबार/बाजुरा १५ जेठ। बाजुराका ४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाईनमा बसेका ४७ जनाको आरटि–पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जेठ ९ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ४७ जनाको थ्रोट स्वाव संकलन गरी आरटि–पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पिसिआर रिपोट नेगेटिभ आएका ४७ […]
नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २५ बैशाख। बाजुराको गौमुल गाउँपालिका ३ गर्जेमा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको छ । आज दिउसो अत्याधिक बर्षासंगै आएको चट्याङ लागेर गौमुल गाउँपालिका ३ का स्थानीय अफिलाल बोहराका एक हल गोरु र एक भैसी मरेको बताइएको छ । गोरु र भैसी चराएर घर ल्याउने क्रममा चट्याङ लागेर […]
नागरिक रैबार/बाजुरा २ बैशाख। जिल्लाको गौमुल गाउँपालिकाले लकडाउनको समयमा पनि गाउँपालिका भित्रका योजनाहरु संचालन गर्ने भएको छ । सरकारले काेरोना भाइरस काेभिड- १९ को सक्रमण फैलिन नदिन लकडाउनलाइ जारी राखेकाे छ । लकडाउनकाे समयमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेकाे भएपनि गाउँपालिकाले भने गाउँपालिका भित्र विभिन्न योजनाहरु सँचालन गर्न लागेकाे हाे । गाउँपालिकाले गत […]
नागरिक रैबार/ बाजुरा २६ चैत्र । बाजुरा कोरोना कोभिड १९ को आशंकामा जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका २० वर्षका युवकको नमुना परिक्षण नेगेटिभ आएको छ । धनगढीमा गरिएको नमुना परिक्षणमा ती व्यक्तिको रिपोट नेगेटिभ देखिएकाे जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । चैत्र २३ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका युवकको स्वाब २४ […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन गौमुल गाउँपालिकाले आजबाट गाउँपालिका भित्रका सवै ठाउँमा आवत जावतमा पूर्ण रोक लगाएको छ । कोरोना भाईरस संक्रमणको परिस्थितिलाई मध्येनजर गरेर गाउँपालिकाले विहिबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका एक वडा बाट अर्को वडा र एक टोलबाट अर्को टोल र जिल्ला सदरमुकाम मार्तडीमा समेत आवत […]
मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो । तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ । सरकारले लकडाउन गरेको […]
नागरिक रैबार/बाजुरा २ चैत्र। जिल्लाको गौमुल गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । गौमुल गाउँपालिका पशु सेवा शाखाको आयोजनामा गाउँपालिकाका पशुपालक कृषकहरुका विरामी पशुपंक्षीहरुको औषधोपचार गर्नका लागि गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुन लागेको हो । चैत्र ३ देखि ८ गते सम्म संचालन हुन लागेको उक्त शिविरमा गाउँपालिकाका ६ […]