होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाजुरामा यस वर्षको धान रोपाई सकियो
बडीमालिका

बाजुरामा यस वर्षको धान रोपाई सकियो

  • नागरिक रैबार
बाजुरामा यस वर्षको धान रोपाई सकियो

नागरिक रैबार/बाजुरा १५ साउन। बाजुरा जिल्लामा यस वर्ष समयमै मनसुन शूरु भएपछि यस वर्ष धान रोपाई सय प्रतिशत भएको छ । बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिचिंत क्षेत्रमा धान रोपाई सूरु हुने गर्दछ । यस वर्ष जिल्लामा मनसुन सक्रिय भएकै कारण समयमै जिल्लाका सवै सिंचित क्षेत्रमा धान रोपाई सय प्रतिशत भएको हो ।

बाजुरामा यस बर्ष सययमै मनसुन शुरू भएको र त्यसपछि पनि नियमित रूपमा पानी परिरहेकोले धान रोपाई १०० प्रतिशत सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।

विज्ञापन

Image may contain: 1 person, standing, mountain, outdoor and nature

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बाजुरा जिल्लामा धान खेति भएको कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने धान खेती ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको छ ।

त्यस्तै कुल खेति गरिएको जमिन २६१६० हेक्टर छ । कुल खेति गरिएको क्षेत्रफलको २७.६३५ मा धान खेती गरिएको हो भने औसत उत्पादकत्व २ मे.टन र हेक्टर रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार